Showing 6,671-6,680 of 26,630 items.
असोज २, २०७९
प्रत्येक महिना १५ हजार सिरियालीलाई स्वदेश फर्काउँदै लेबनान

बेरूतः लेबनानले मासिक १५ हजार सिरियाली शरणार्थीलाई स्वदेश फर्काउने योजना सुरु गरेको छ । लेबनानले हिजो शनिबारदेखि मासिक १५ हजार सिरियाली शरणार्थीलाई आफ ...

असोज २, २०७९
निर्वाचन खर्चको विवरण नबुझाउने मेचीनगरका मेयर र उपमेयरमाथि जनही साढे चार लाख जरिवाना

इटहरीः गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा गरेको खर्चको विवरण समयमा नबुझाउँदा झापाको मेचीनगर नगरपालिकाका मेयर र उपमेयरमाथि निर्वाचन आय ...

असोज २, २०७९
मुख्यमन्त्री राईद्वारा प्रदेशवासीलाई जितिया पर्वको शुभकामना

इटहरीः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले थारु तथा मधेसी समुदायका महिलाहरुको महान चाड जितियाका अवसरमा प्रदेशवासीका नाममा शुभकामना व्यक्त गर ...

असोज २, २०७९
मादक पदार्थ सेवन गरेर गालीगलौज गरेपछि इटहरी १० का कांग्रेस सभापति पक्राउ

इटहरीः मादक पदार्थ सेवन गरेर जथाभावी गालीगलौज गरेपछि इटहरी उपमहानगरपालिका वडा नम्बर १० कांग्रेस सभापतिलाई प्रहरीले पक्राउ गरेको छ ।भदौ २५ गते राति माद ...

असोज २, २०७९
फोहोर मैला व्यवस्थापनको बिषय ढाकछोप गर्दै बिर्तामोड नगरपालिका

बिर्तामोडः बिर्तामोड नगरपालिकाले फोहोर मैला व्यवस्थापनको बिषयमा गरेको निर्णय विवादास्पद बनेपछि नगरपालिकाले यो प्रकरणलाई ढाकछोप गर्न अनेकौ प्रपञ्च थाले ...

असोज २, २०७९
प्रदेश १ मा कराँतेको ७५, ६० र ६७ केजीको फाइनल, ककसले के के जिते ?

इटहरीः शनिबार सुनसरीको धरानमा भएको कराँतेको ७५ केजी पुरुष तर्फको खेलमा खोटाङ्गका सरिहाङ्ग राईले स्वर्ण पदक जितेका छन् । सुनसरीका समिर राईले रजत  ...

असोज २, २०७९
आज जितिया पर्वको मुख्य दिन ‘उपवास’ बसिँदै

काठमाडौँः थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास ९व्रत० परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितिया पर्व ...

असोज २, २०७९
प्रदेश १ स्तरीय बुद्धिचाल प्रतियोगितामा महिला र खुल्ला दुवैतर्फ झापा प्रथम

इटहरीः नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताको छनौटका लागि भएको प्रदेश १ स्तरीय बुद्धिचाल प्रतियोगितामा खुल्ला र महिला दुवैतर्फ झापा प्रथम भएको छ ।  ...

असोज २, २०७९
लगानी अभावले भेडेटारको जीपलाइन योजना अलपत्र

हिलेः पूर्वको पर्यटकीय स्थल भेडेटारमा निर्माणाधीन जीपलाइन योजना लगानी अभावले अलपत्र परेको छ । भेडेटारका होटेल व्यवसायी आशिष् राई र किरण राईले संयुक्त ...

असोज २, २०७९
प्रदेश १ को एथलेटिक्स तर्फको छनौट सम्पन्न

इटहरीः प्रदेश नम्बर १ को एथलेटिक्स तर्फको सम्पूर्ण छनौट शनिबारबाट सम्पन्न भएको छ । शनिबार बिहानसम्म विभिन्न इभेन्टहरु आयोजना गरी दिउँसो उत्कृष्ट ...