Showing 7,191-7,200 of 26,252 items.
साउन १५, २०७९
देशैभर भूकम्पको धक्का महसुस

इटहरीः आज बिहान देशभर भूकम्पकोे धक्का महसुुस भएकोे छ । बिहान ८ः१३ बजे खोेटाङकोे लामिडाँडा केन्द्रविन्दुु भई भूकम्प गएकोे हो। भूकम्पको म्याग्निच्युड ५= ...

साउन १४, २०७९
निजामती सर्जकहरुकोे देशकै पहिलो कविता संग्रह ‘राष्ट्रसेवक काव्यकुञ्ज’ इटहरीबाट सार्वजनिक

इटहरीः नेपाल सरकारका विभिन्न निकायमा कार्यरत बहालवाला तथा अवकाशप्राप्त निजामती कर्मचारीहरुद्वारा रचित कविताहरुको संग्रह ‘राष्ट्रसेवक काव्यकुञ्ज’ सार्व ...

साउन १४, २०७९
बराह सहकारीसँग सम्बन्धित व्यक्तिको चलअचल सम्पत्ति खरिदबिक्री नगर्न आग्रह

धरानः बराह सहकारीपीडित सङ्घर्ष समितिले बराह सहकारी सञ्चालकहरुको घरजग्गा खरिद नगर्न सर्वसाधारणमा आग्रह गरेको छ ।शुक्रबार समितिले सार्वजनिक सूचना ज ...

साउन १४, २०७९
म भित्रको म (कविता)

- नरेश कोइरालासपनाका चाङहरु बोकेरराजधानी पसेका मजस्ता कयौँ ’म ’ हरु थिएआफ्नो क्षमताको उचित मूल्य नपाएसीहरियो कागजसँग साट्न बाध्य भईकति परदेश भासि ...

साउन १४, २०७९
इटहरीमा रात्रिकालीन बजार सुरु हुने सङ्केतः होटलहरु रातको ११ बजेसम्म खुल्ने, तत्कालका लागि करमा १० प्रतिशत छुट दिइने

इटहरीः लामो समयदेखि रात्रिकालीन व्यवसाय सञ्चालनको सपना बोकेको इटहरीका  होटलहरु अब भने राति ११ः०० बजेसम्म सञ्चालन हुने भएका छन्  । अन्तर ...

साउन १४, २०७९
छोटो समयमै उत्कृष्ट शिक्षामा नाम कमाउँदै इटहरीको नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय

इटहरीः एसईई सकाएपछि के पढ्ने ?कहाँ जाने ? सबैले डाक्टर पढ्न सक्दैनन् । कसैलाई पाइलट बन्न मन लाग्छ तर त्यो पनि सहज छैन । समय बदलियो तर सोच बदलिन स ...

साउन १४, २०७९
प्रवासी एकता मञ्च अमेरिकाद्वारा ५१ प्रिन्ट रगत संकलन

न्यु योर्कः नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिका र  द गुरुङ (तमु ) सोसाइटी अमेरिकाको संयुक्त संयोजनमा न्युयोर् ...

साउन १४, २०७९
ब्राजिलमा मंकीपक्सबाट पहिलो मानवीय क्षति

ब्राजिलियाः ब्राजिलमा मंकीपक्सबाट पहिलोपटक मानवीय क्षति भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार ब्राजिलमा मंकीपक्सबाट पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि ...

साउन १४, २०७९
चितुवाको आक्रमणबाट वृद्ध घाइते

बैतडीः बैतडीमा चितुवाको आक्रमणबाट एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द छन् ।  चन्दलाई घ ...

साउन १४, २०७९
डिपो बास्केटबल प्रतियोगितामा सोह्र टिम सहभागी

धरानः डिपो स्कुलको आयोजना तथा धरान बास्केटबल संघको प्राविधिक सहयोगमा यही श्रावण १५ गतेदेखि सुरु हुन लागेको प्रदेश १ स्तरीय मेजर श्रवणकुमार मेमोरियल अन ...