Showing ९,७९१-९,८०० of २६,७४८ items.
फागुन ६, २०७८
धरानमा दाजु भाई मिलेर खोले हाङ्ग लिक्विर होम

धरानः धरानका दुई दाजुभाई मिलेर मदिरा व्यवसाय शुरुवात गरेका छन् । धरान १० स्थित पुतलीलाइन(भाटभटेनी अगाडि) शुक्रबारदेखि हाङ्ग लिक्विर होम सञ्चालनमा आएको ...

फागुन ६, २०७८
भासी क्याम्पसको आफ्नै भवन बन्ने, रामधुनीका मेयरले गरे शिलान्यास

रामधुनीः सुनसरीको रामधुनी नगरपालिकामा रहेको एकमात्र बहुमुखी क्याम्पस भादगाउँ सिनुवारी (भासी) बहुमुखी क्याम्पसको आफ्नै भवन बन्ने भएको छ । शुक्रबार वडा ...

फागुन ६, २०७८
घरजग्गा कारोबारलाई कन्ट्रोल गर्ने लाइनमा राष्ट्र बैंक,प्लटिङ्ग सम्बन्धि कर्जाको जोखिमभारमा पुनरावलोकन हुने

इटहरीः नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको मौद्रिक नीतिको समिक्षा गर्दै घरजग्गा कारोबारलाई थप कडाई गर्ने संकेत गरेको छ । अर ...

फागुन ६, २०७८
कर्जाको व्याजदर बढेपनि पुर्नःकर्जाको व्याज ७ प्रतिशत भन्दा नबढ्ने राष्ट्रबैंकको प्रष्टोक्ति

इटहरीः नेपाल राष्ट्र बैंकले निक्षेप तथा कर्जाको व्याजदर बढेता पनि विशेष सहुलियत अन्तर्गत लिइएका पुर्नःकर्जाको व्याजदर भने ७ प्रतिशत भन्दा नबढ्ने प्रष् ...

फागुन ५, २०७८
प्रदेश १ मा ९६ जनामा कोरोना संक्रमण

विराटनगरः प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण भएको छ । ३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनाम ...

फागुन ५, २०७८
प्रदेश नं. १ को नामकरणको तयारी, फागुन १० गते सर्वदलीय बैठकको आह्वान

विराटनगरः प्रदेश नंं. १ को नामकरणका लागि प्रक्रिया सुरु गर्न प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ । नामकरणका लागि समन्वय तथा सहज ...

फागुन ५, २०७८
ज्यान मार्ने धम्की पाएका प्याराग्लाईडिङका खेलाडी देशविर जिमी धरानमा कुटिए, कुटपिटमा संलग्न भनिएका भुपाल चाम्लिङ्ग फरार

इटहरीः प्याराग्लाईडिङका खेलाडी तथा प्रशिक्षक देशविर जिमी याक्खालाई धरानमा निर्घात कुटपिट भएको छ ।पिडित जिमीले इलाका प्रहरी कार्यालय धरान कार्यालयलाई द ...

फागुन ५, २०७८
कांग्रेस बराहक्षेत्र ४ को पुलहा–थलाह टोल समिति गठन, सभापतिमा आचार्य सर्वसम्मत

बराहक्षेत्रः नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका ४ वार्ड कार्यसमितिको आयोजनामा पुलहा–थलाह टोल समिति गठन गरिएको छ । वार्ड कार्यसमितिको पुर ...

फागुन ५, २०७८
राष्ट्र उत्थान लघुवित्तको आईपिओ हिजोदेखि बजारमा, दुई दिनमै झण्डै तेह्रलाखले दिए आवेदन

इटहरीः हिजो बुधबारबाट बिक्रि शुरु भएको राष्ट्र उत्थान लघुवित्तको आइपीओमा दुई दिनमै १ अर्ब ८६ करोड ८१ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । राष् ...

फागुन ५, २०७८
सुनसरी कांग्रेस क्षेत्र १ को सन्देशः ‘न शेरबहादुर देउवा पक्ष न त इतर पक्ष’

बराहक्षेत्रः नेपाली कांग्रेस सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा महासमिति सदस्य चयन गरिएको छ । कांग्रेसको विधान बमोजिम २६ जना महाधिवेशन प्रतिनिध ...