Showing 2,071-2,080 of 3,927 items.
पुष १८, २०७७
मेलम्ची चैतसम्ममा काठमाडौं पुग्ने

चौताराः रााष्ट्रिय गौरबको मेलम्ची खानेपानी चैतसम्म संघीय राजधानी काठमाडौं पर्याइने भएको छ ।  गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी ...

पुष १७, २०७७
एउटै गाउँमा डेढ करोडका सुन्तला

गलकोटः सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको पर्वत जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका ...

पुष १५, २०७७
टेलिकमको आइपी टिभी शुक्रबारदेखि

काठमाडौंः नेपाल टेलिकमले शुक्रबारदेखि आइपी टिभी सञ्चालनमा ल्याउने भएको छ । दुई वर्षदेखि तयारी गरेको टेलिकमले पुस १७ गतेदेखि एनटी टिभी ब्रान्डमा फाइबर ...

पुष १३, २०७७
लकडाउनमा समेत निगमले कमायो नाफा

काठमाडौँः कोरोना ९कोभिड–१९० को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ । गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीक ...

पुष १३, २०७७
सुनको मूल्यमा प्रतितोला सात सय वृद्धि

इटहरीः निरन्तर उतारचढावका क्रममा रहेको सुनको मूल्यमा आज प्र्रतितोला सात सय रुपैयाँको वृद्धि भएको छ । हिजो प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार ...

पुष १३, २०७७
इलामको सिद्धिखोलाबाट विद्युत् निकालिने

मंगलबारेः इलाममा थप एउटा जलविद्युत् आयोजना सञ्चालनमा आउने भएको छ ।  इलामको सिद्धिखोलाबाट ६।५ मेगावाटको जलविद्युत् सञ्चालन हुने भएको हो । रोङ गाउ ...

पुष १३, २०७७
सुन्दरहरैँचाको १२ नम्बर वडामा धमाधम सडक कालोपत्रे हुँदै

इटहरीः प्रदेश १ अन्तर्गत मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ ले नगर तथा वडाको समन्वयमा ६ किलोमिटर सडक कालोपत्रे गरेको छ । स्थानीय सरकार ...

पुष १२, २०७७
बङ्गलादेशबाट मल पुसको अन्तिममा नेपाल आइपुग्ने

काठमाडौंः बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी) ...

पुष १२, २०७७
कालापानीका बासिन्दाका घर(घरमा सुनकोसीको पानी

खोटेहाङः खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित कालापानीमा सुनकोसीको पानी तानेर गाउँमा उपभोग गर्न थालिएको छ । फोक्सिङटारस्थित सुनकोसी न ...

पुष १२, २०७७
निवर्तमान आर्थिक मालिम मन्त्रीको आरोपः मुख्यमन्त्री राईकै कारण बजेट सुशासन बिग्रियो

विराटनगरः प्रदेश १ का निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले प्रदेश सरकार वित्तीय संकटतर्फ उन्मुख भएको बताएका छन । प्रदेशको आर्थिक क ...