Showing 251-260 of 3,914 items.
चैत्र १६, २०८०
चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

तनहुँः बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको हो । गत वर्षको तुलनामा य ...

चैत्र १६, २०८०
रसियाका लागि श्रम स्वीकृति खुला

काठमाडौँः  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस ९रसिया० मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय गरेको छ । युक्रेन ...

चैत्र १६, २०८०
बेतौनाका विपन्न परिवारलाई बिउ पूँजी स्वरुप ९० जोड परेवा

विराटनगरः जीवन विकास लघुवित्त वित्तीय संस्थाले नौं परिवारलाई बिउ पूँजी स्वरुप दश जोडका दरले ९० जोड परेवा प्रदान गरेको छ । बिहीबार परम्परागत सीप मार्फत ...

चैत्र १५, २०८०
दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष द्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहित २१ जनाविरुद्ध भ् ...

चैत्र १५, २०८०
मन्त्रिपरिषद् बैठकः चैते धानको न्यूनतम समर्थन मूल्य तोकियो

काठमाडौंः  सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले  चालु आर्थिक वर्ष २०८०र८१ को लागि १८ प्रतिशत ...

चैत्र १५, २०८०
नेपाल लगानीको प्राथमिकतामा छः एआइआइबी

काठमाडौँः  एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआइआइबीको उच्चस्तरीय प्र ...

चैत्र १५, २०८०
नेपालमा खाद्यान्न आयात सोह्र प्रतिशतले घट्यो

इटहरीः  मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) मा खाद्यान्न (चामल, ...

चैत्र १५, २०८०
कोशी प्रदेशको कृषि मूल्य सूचना प्रणाली सार्वजनिक

विराटनगरः  कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले नेपालमा बहुसङ्ख्यक जनता कृषिमा आधारित रहेकाले कृषिलाई व्यवस्थित बनाउन आ ...

चैत्र १४, २०८०
इटहरीका सुदिप विक १२८ ग्राम सुनसहित काठमाडौंबाट पक्राउ

इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ११ निवासी २६ बर्षीय सुदिप विक १२८.७ ग्राम सुनसहित काठमाडौंबाट  पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपर ...

चैत्र १४, २०८०
ग्लोबल मनी वीकमा जीवन विकासको २४ स्थानमा गोष्ठी र साक्षरता

विराटनगरः  जीवन विकास लघुवित्त वित्तीय संस्थाले २४ स्थानमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता   कार्यक्रम सञ्चालन गरेको छ ।‘ग्ल ...