X
Showing 991-1,000 of 3,949 items.
पुस १९, २०७७
विदेशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३१५ पुग्यो

इटहरीः कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूकेमा एकजना र पोर्चुगलमा ...

पुस १९, २०७७
विश्वमा आठ करोड ४९ लाखभन्दा बढी कोरोना संक्रमित

इटहरीः पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख ११ हजार ४० जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । यससँगै विश्वभर संक्रमितको कुल संख्या आठ करोड ४९ लाख ...

पुस १९, २०७७
आधारभूत अस्पतालको शिलान्यास

किमाथाङ्काः सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल शिलान्यास भएको छ । ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्दे ...

पुस १८, २०७७
प्रदेश १ मा आज ३० जनामा देखियो कोरोना संक्रमण

इटहरीः प्रदे्श १ मा आज ३० जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । प्रदेश १ का विभिन्न प्रयोगशालामा आज गरिएका तीन सय २८ स्वाब नमुनाको पीसीआर परीक्ष ...

पुस १८, २०७७
सिनोफार्मले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई चीनमा प्रयोग गर्न अनुमति

पेचिङः चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई यहाँ प्रयोग गर्ने अनुमति बिहीवार दिएको बताएको छ । चीनको एक सरकारी स्वामित्वमा रहे ...

पुस १८, २०७७
विश्वभर आठ करोड ४३ लाखभन्दा बढी मानिस कोरोना संक्रमित

इटहरीः पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख ३८ हजार तीन सय १२ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । यससँगै हालसम्म विश्वमा संक्रमितको कुल संख्या ...

पुस १७, २०७७
विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ३७ लाख नाघ्यो

इटहरीः विश्वमा कोरोना सङ्क्रमित १८ लाख २४ हजार ६३ जनाको मृत्यु भइसकेको छ । एकै दिन १२ हजार सात सय आठ जनाले ज्यान गुमाए । सङ्क्रमित सङ्ख्या आठ करोड ३७ ...

पुस १६, २०७७
विश्वभर आठ करोड तीस लाखभन्दा बढी मानिस संक्रमित

इटहरीः पछिल्लो २४ घण्टामा विश्वभर छ लाख ५ हजार सात सय ९८ जना नयाँ कोरोना संक्रमितके पहिचान भएको छ । यससँगै हालसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित ह ...

पुस १५, २०७७
प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिए

इटहरीः पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा दुई सय ४० जना डिस्चार्ज भएका छन् भने नयाँ २६ जना सङ्क्रमित थपिएका छन् । डिस्चार्ज हुने सबै होम आइसोलेसनमा रह ...

पुस १५, २०७७
आज देशभर पाँच सय ११ जनामा कोरोना संक्रमण

इटहरीः आज नेपालमा पाँच सय ११ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या दुई लाख ६० हजार ५९ पुगेको स्वास्थ्य तथा जन ...