Showing 1,851-1,860 of 3,877 items.
असार ३, २०७७
मंगलबारे अस्पताल विवाद पुग्यो राष्ट्रिय सभामा (भिडियो सहित)

उर्लाबारीः मोरंगको उर्लाबारी नगरपालिका वडा नम्बर ३ मा रहेको मंगलबारे अस्पालको नामाकरण विवादको विषय अहिले पेचिलो बन्दै गएको छ ।प्रदेश नम्बर १ सरकारले आ ...

असार ३, २०७७
एकै दिन थपिए ५८६ कोरोना संक्रमित, संक्रमितको संख्या ७,१७७ पुग्यो

इटहरी: बुधबार एकै दिन नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार विभिन्न अस्पतालबाट गरी ९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा ...

असार ३, २०७७
इटहरी उद्योग वाणिज्य सँघले गरिदियो व्यवसायीलाई कोरोना बीमा

इटहरीः कोभिड १९ को सँक्रमणबाट संकटमा रहेका व्यवसायीलाई इटहरी उद्योग वाणिज्य सँघले बीमा गरिदिएको छ । सँघमा विधिवत रुपमा सदस्य रहेका सम्पुुर्ण व्यवसायील ...

असार ३, २०७७
बेलायतमा कोरोनाको औषधी डेक्सामेथासोनको प्रयोग सफल

एजेन्सीः डेक्सामेथासोन नामक औषधी प्रयोग गरी कोभिड–१९ (कोरोना) भाइरस संक्रमित गम्भीर बिरामीको ज्यान जोगाइएको बेलायती विशेषज्ञहरूले जानकारी दिएका ...

असार ३, २०७७
सती प्रथाकै झल्को दिनेगरि एउटै चितामा जले पर्वतका एक दम्पती

काठमाण्डौं: चन्द्र शमशेरले १९७७ सालमा सती प्रथामा बन्देज लगाएपछि त्यस्ता घटना विरलै सुनिन्थे। तर, सोमबार पर्वतको मोदीवेणी घाटमा भएको घटनाले सती प्रथाक ...

असार २, २०७७
वीपी प्रतिष्ठानबाट कोरोना संक्रमित ४ जना निको भई घर फर्किए

इटहरीः कोरोना संक्रमण भई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईरहेका मध्ये आज ४ जना निको भई घर फर्किएका छन् । निको भई घर फर ...

असार २, २०७७
३८० जना कोरोना संंक्रमित थपिए, संक्रमितको संख्या ६,५९१ पुग्यो

इटहरी: पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धे ...

असार २, २०७७
इटहरी जनता क्याम्पसको क्वारेन्टाईनमा रहेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

इटहरी:सुनसरीको इटहरीमा एक जना कोरोना संक्रमित पुष्टि भएको छ । ईटहरीको जनता क्याम्पसको  क्वारेन्टाईनमा रहेका ईटहरी वडा न १८ का ५० वर्षिय १ पुरुष ...

असार २, २०७७
प्रदेश १ सरकारको नीति तथा कार्यक्रमको चर्को बिरोध, स्वास्थ्यमा राजनिती गरेको भन्दै मंगलबारेमा सरकार बिरुद्ध मसाल जुलुस

उर्लावारीः प्रदेश १ का आर्थिक मामिलामन्त्री ईन्द्र आङ्बो लिम्बूले मोरङको उर्लाबारी–३ स्थित ‘मंगलबारे अस्पताल’लाई ‘मदन भण्डारी ...

असार २, २०७७
कोशीको कोभिड १९ अस्पताललाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गर्न ५० करोड

इटहरीः विराटनगरमा रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गर्ने प्रदेश १ सरकारले आगामी आर ...