Showing 2,891-2,900 of 3,877 items.
श्रावण ३०, २०७६
कृषि इन्जिनियरिङका उपप्राध्यापक काफ्ले भन्छनः कृषि इन्जिनियरबिना समृद्धि आउँदैन

इटहरीः २०७६ सावन २७ गते प्रदेश १ सरकारले कृषि क्षेत्रका विभिन्न ७० जनाको करारमा जागिरको आवेदन खुलायो । तर, नेपालमा प्रदेश १ को धरानमा मात्रै पढाइ हुने ...

श्रावण ३०, २०७६
पुसदेखि पूर्वाञ्चल क्यान्सर हस्पिटल सञ्चालनमा आउने

बिर्तामोडः झापाको बिर्तामोडमा आगामी पुसदेखि पूर्वाञ्चल क्यान्सर हस्पिटल सञ्चालनमा आउने भएको छ । ४ अर्ब रुपैयाँको लागतमा डेढ वर्ष अघि सो हस्पिटलको लागि ...

श्रावण ३०, २०७६
झापाका सामुदायिक वनमा स्थानीय तहको फोहोर

फाइल तस्बिर झापाः झापाका कुनै पनि स्थानीय तहले फोहोरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गरेका छैनन् । फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५० ले दिएको ...

श्रावण ३०, २०७६
विराटनगरको मेरिल्याण्ड कलेजका विद्यार्थी थाइल्याण्ड जाँदै

विराटनगरः विराटनगरको मेरिल्याण्ड कलेजमा बीबीएम कोर्ष गरेका विद्यार्थीले वैदेशिक शैक्षिक भ्रमणमा गएर अनुभव प्राप्त गर्ने अवसर पाउँदै आएका छन् । कलेजले ...

श्रावण २९, २०७६
घरेलु मदिरा बोकेको बस प्रहरीको नियन्त्रणमा

फाइल तस्बिर बेलबारीः प्रहरीले मोरङको लेटाङ नगरपालिका–४ बाट अवैध घरेलु मदिरा ओसारपसारमा प्रयोग गरिएको यात्रुवाहक बस नियन्त्रणमा लिएको छ । सवा ...

श्रावण २८, २०७६
उवासंघ इटहरीको स्वाथ्य शिविरः सङ्खुवासभा देखी मोरङ सम्मका ३०० महिला सहभागी

इटहरीः उद्योग वाणिज्य सङ्घ इटहरीले मंगरबार आयोजना गरेको निःशुल्क स्वाथ्य शिविरमा तीन सय जना सहभागी भएका छन् । बिहान साढे ८ बजेबाट सुरु भएको शिविर साँझ ...

श्रावण २८, २०७६
पाँचथरमा डेङ्गु रोगीको तथ्याङ्क लिँदै जिल्ला स्वास्थ्य कार्यालय

पाँचथरः पाँचथरमा पहिलो पटक डेङ्गु रोगका बिरामी भेटिएका छन । २ साता यता त्यस्ता बिरामी भेटिन थालेपछि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जिल्लाको ...

श्रावण २७, २०७६
गर्मीका कारण पथरीका विद्यालय २ दिन बन्द हुने

पथरीः पथरीशनिश्चरे नगरपालिकाले बढ्दो गर्मीका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै नगर क्षेत्रका विद्यालयमा २ दिन गर्मी बिदा दिएको छ । सबै साम ...

श्रावण २७, २०७६
डेढ महिने नाबालिकाको मुटुको भल्बमा समस्या

उर्लाबारीः मुटुको भल्बमा समस्या देखिएपछि मोरङको उर्लाबारी–७ की नाबालिका इश्वरिया जिमीको उपचारमा समस्या देखिएको छ । डेढ महिनाकी नाबालिका जिमीको ...

श्रावण २६, २०७६
उवा सङ्घ इटहरीले साउन २८ गते निःशुल्क स्वास्थ्य शिविर राख्दै

इटहरीः इटहरीका व्यापारीको छाता संस्था उद्योग वाणिज्य सङ्घ इटहरीले यही २८ गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । उवा सङ्घ इटहरीको कार्यालयम ...