Showing 1,151-1,160 of 3,532 items.
चैत्र ८, २०७७
मर्स्याङ्दीमा ट्रक खस्दा ६ जनाको मृत्यु, दुई गम्भीर घाइते

लमजुङः बेँसीसहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३, खोत्रोमा ट्रक खस्दा ६ जनाको मृत्यु भएको छ । लमजुङको बेँसीसहरबाट मनाङ जाँदै गरेको ध१ख ५ ...

चैत्र ८, २०७७
नक्कली पैसा छाप्ने मेसिनसहित एकजना पक्राउ

मेलम्चीः इलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१३ का राजाराम ...

चैत्र ८, २०७७
टिपरको ठक्करबाट थप एक जनाको मृत्यु

झापाः टिपरको ठक्करबाट दमकमा थप एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको दमक–४ को चियाबगानस्थित सडकखण्डमा शनिबार साँझ पश्चिमबाट पूर्वतर्फ ...

चैत्र ८, २०७७
जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

चितवनः जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ् ...

चैत्र ७, २०७७
राजस्वमा हिनामिना गर्ने कर्मचारी कारागार चलान

चितवनः राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ । भरतपुर महानगरपालिका&ndas ...

चैत्र ७, २०७७
विराटनगरका पूर्वबक्सिङ खेलाडीको शंकास्पद अवस्थामा शव फेला, अभियुक्त फरार

इटहरीः मोरङको विराटनगर महानगरपालिका १९ धनपुरास्थित एक खेतमा पिपलको रुखमा झुन्डिएको अवस्थामा गत शुक्रबार मृत फेला परेका विराटनगर ३ आयल निगम घर भएका ३८ ...

चैत्र ६, २०७७
गाई फार्ममा आगलागी, २० गाई मरे

सप्तरीः सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ स्थित कृषि फार्ममा आगलागी हुँदा २० गाई जलेर मरेका छन् । शुक्रबार बिहान कृष्णाराम बहुउद्देश्य ...

चैत्र ६, २०७७
अवैध लागूऔषध ब्राउनसुगरसहित झापाबाट ६ जना पक्राउ

इटहरीः झापाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका–८ का १९ वर्षीय सरोज स ...

चैत्र ६, २०७७
इटहरी उपमहानगरले फालेको फोहोरमा आगो लाग्दा जनस्वास्थ्यमा असर, चासो नदिएको भन्दै वेष्ट एण्ड इन्भारोमेन्ट र उपमहानगरको वातावरण शाखामा ताला

इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले नगरका विभिन्न ठाउँबाट संकलन गरेको फोहोर उपमहानगरकै १९ नम्बर वडामा फाल्ने गरेको छ । उपमहानगर र स्थानीयवासीले सम ...

चैत्र ६, २०७७
पीसीआरमा बढी रकम असुल्नेसँग धरौटी माग

चितवनः कोरोना परीक्षणमा नेपाल सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुलेका दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाएको छ । कलेज अफ मेडिकल स ...