Showing 121-130 of 3,049 items.
भदौ २९, २०७९
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्लम्बरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँः काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महांकालचौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्वर गणेशबहादुर खुलालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ...

भदौ २९, २०७९
जापान जान लागेको विमानमा धुवाँ देखिएपछि आपतकालीन अवतरण

काठमाडौँः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजमा धुवाँ देखिएपछि आपतकालीन अवतरण गरिएको छ ।गएराति  १ ...

भदौ २८, २०७९
विद्युतीय तारको प्रयोग गरी माछा नमार्न आग्रह

झापाः झापामा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा सात जनाको मृत्यु भएको छ । गत वैशाखयता जिल्लाका विभिन्न स्थानमा विद्युतीय तारको प्रयोग ...

भदौ २८, २०७९
बालबालिका चोरी गर्न गिरोह भित्रिएको भन्ने अफवाह मात्र

इटहरीः नेपाल प्रहरीको साइबर ब्युरोले भारतबाट जोगीको भेषमा वा माग्नेको भेषमा बच्चा चोरी गर्ने भन्ने बजारमा फैलिएको हल्ला अफवाह मात्र भएको बताएको छ । सो ...

भदौ २८, २०७९
मेची राजमार्ग पाँचथर खण्ड अवरुद्ध

इटहरीः मेची राजमार्गको पाँचथर खण्डमा पहिरो जाँदा आवागमन प्रभावित भएको छ ।पाँचथरको हिलिहाङ गाउँपालिका २ काबेलीस्थित मेची राजमार्गमा पहिरो खस्दा सडक पूर ...

भदौ २७, २०७९
बर्दियामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

बर्दियाः बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैंसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ ।आइतबार उक्त सामुदायिक बनम ...

भदौ २७, २०७९
ओलीलाई कालो झन्डा देखाउन खोजेको भन्दै जनकपुरमा ११ जना नागरिकताविहीन युवा पक्राउ

इटहरीः नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउन खोजेको भन्दै प्रहरीले जनकपुरधाममा ११ जना नागरिकताविहीन &n ...

भदौ २७, २०७९
ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त १६ वर्षपछि पक्राउ

काठमाडौँः नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विसं २०६३ ...

भदौ २७, २०७९
समयमा काम नगर्ने ठेकेदारविरुद्ध डण्डा चलाउँदै बिर्तामोड नगरपालिका

झापाः झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने तयारी गरेको छ ।बिर्तामोडको नगर अस्पतालको भवन निर्म ...

भदौ २६, २०७९
द्रुतमार्गको ठेक्कामा अनियमितता गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौँः संसदीय समितिले काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीहरूलाई कारबाही ...