Showing 311-320 of 332 items.
भदौ ३०, २०७५
‘आम्मामा’.... गजलले चिनिएका जीबी गजल (भिडियाे सहित)

इटहरीः पठाउँदैछु अन्तिम खाम मलाई माफ गर हुन सकिनँ तिम्रो राम मलाई माफ गर डोली चढिजाऊ तिमी अर्कै खसम खोजीम त हिँडे चार धाम मलाई माफ गर यस्ता सुन्दर ...

भदौ २५, २०७५
प्रगति राईको ‘बिर्सिएको मृत्युः’ भूकम्पको दुःखमा आधारित एक जीवनवादी उपन्यास

सङ्घर्ष र चुनौतीको सम्मिश्रण हो, जीवन । जीवनमा आइपर्ने समस्या र चुनौतीको सामना गर्दै सङ्घर्षमय जीवन बाँच्ने व्यक्ति मात्र सफल बन्न सक्छ । सकारात्मक सो ...

भदौ १६, २०७५
लड्दै लड्दै

छिमेकी घरमा बासेको भालेको पहिलो डाकले ब्युँझिएँ । केटाकेटीझैं कोक्रोमा आदिम बिहान सुतिरहेको छ । चराहरू आ–आफ्ना गुँडमै छन् । घडीको घण्टे सुइ बिहा ...

भदौ १३, २०७५
विद्यालयमा कविता र सङ्गीतको फ्युजन

धरानः कविता र सङ्गीतको फ्युजन कस्तो होला ? धरान–१८ स्थित माउन्ट हर्मन एकेडेमीका विद्यार्थीहरूले आज बुधबार यस्तै सुन्दर प्रयोग गरेर उपस्थित अतिथि ...

भदौ ८, २०७५
धराने पोएट्री पार्टीमा सुविद गुरागाईंको ‘जूनको आगो’को परिचर्चा हुने

इटहरीः भोलि शनिबार धरानको विमल स्मृति पुस्तकालयमा हुने पोएट्री पार्टीमा अग्रज पत्रकार तथा गजलकार सुविद गुरागाईंको गजल चर्चा हुने भएको छ । बिहान ८ बजेब ...

भदौ २, २०७५
स्वार्थ

  यहाँ सिउँदो बेचेर सिन्दुर किनिन्छमान्छेहरू अक्सरछद्म रूपमै चिनिन्छन्यो एक्काइसांै शताब्दीकोउत्तराद्र्ध हो साथीयहाँ सद्भाव बेचेरसम्बन्ध किनिन्छ ...

भदौ १, २०७५
राजुसँगै सर्वनाममा गुञ्जिए देवान किराती (भिडियाे सहित)

इटहरी । इटहरीका देवान किंराती शुक्रवार काठमाण्डाैकाे सर्वनाम थिएटरमा गुञ्जिएका छन् । हरेक महिनाकाे पहिलाे दिन हामी कवि र कविता मार्फत राजु स्याङतनसह ...

श्रावण १२, २०७५
नसोध

खेम ‘खेपा’ गाउँमा भन्दा शहरमा अनि शहरमा भन्दा राजधानीमा धेरै हुन्छन् अपराध । रत्यहाँ अक्षरको खेती गर्ने र अक्षरकर्ममा रमाउनेको कुनै ठाउँ ...

असार ५, २०७५
बाल नाटक प्रतियोगिता हुने

धरान /  बाल प्रतिभाहरूको खोजी गरेर धरानको रंगमञ्चलाई थप समृद्ध बनाउने उद्देश्यले एक दिवसीय अन्तरविद्यालयीय नाटक प्रतियोगिता हुने भएको छ ।धरान प्र ...

जेठ ३१, २०७५
अवसर सिर्जना नहुने भाषा मर्ने सम्भावना

विराटचोक / कुनै पनि भाषा जोगाउन अवसरको सिर्जना हुनुपर्र्नेेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । अवसर सिर्जना गर्न सकिएन भने धेरै भाषा मर्न सक्ने ...