Showing 411-420 of 444 items.
भदौ २५, २०७५
आत्महत्याको रोकथाम गरौं

आत्महत्या र हानीः कुनै माध्यमबाट आफैंलाई जानीबुझी हानी पु¥याउने र आफ्नो ज्यानै लिने नियत्का सोंच, योजना, अभिव्यक्ति, हाउभाउ, व्यवहार, प्रयास, र मृ ...

भदौ २४, २०७५
आजको सन्दर्भमा बीपीको ‘राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवाद’

बीपी कोइराला अत्यन्तै जटिल पात्र हुन् । ‘आजको सन्दर्भमा बीपीको राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ को विषय हिजो, आज र भोलिसम्मकै ला ...

भदौ २४, २०७५
नेपाल कम्युनिष्ट पार्टीको अबको दायित्व

यति बेला नेपाल कम्युनिष्ट पार्टीको सरकार छ । अहिले नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमत सङ्घीय सरकारमा छ ।नेपाल कम्युनिष्ट पार्टीको सरकारलाई २ ति ...

भदौ २२, २०७५
के हो कर आतङ्क ?

केही दिनदेखि सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा नागरिक सरोकारका नाममा नेपाली काङ्ग्रेस समेत खुब मच्चीमच्ची कराइरहेको छ । देशमा आतङ्कै खडा गर्दैछ ...

भदौ २१, २०७५
राष्ट्रसेवकहरू डिप्रेसनको रोगी बन्ने खतरा

निजामती सेवा दिवस २०७५ को नारा ‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’ भन्ने आकर्षक र सान्दर्भिक तोकिएको छ । अनि, साबिककै परम्परागत कार्यक्र ...

भदौ १९, २०७५
किरातः साझा मिलनबिन्दु

सायद, मह (मदनकृष्ण–हरिवंश) जोडीको टेलिफिल्म ‘सुर बेसुर’ हुनुपर्छ, पात्र हरिवंश आचार्यले आपूm जहिले पनि दौडमा पहिलो भएको बताउँदै कारण ...

भदौ १५, २०७५
इनर्जी ड्रिङ्क्सबाट किन टाढै रहने ?

बेलायतले भर्खरै मात्र अत्यधिक क्याफिन र चिनी हुने इनर्जी ड्रिङ्क्स बालबालिकाको स्वास्थ्यका लागि हानिकारक भएकाले प्रतिबन्ध लगाउने एउटा महत्वपूर्ण निर्ण ...

भदौ १५, २०७५
पुस्तकालयप्रति चासो बढ्नु आवश्यक

          पुस्तकालय एउटा सामाजिक संस्था हो । ज्ञानको भण्डार हो । यो कुनै जातजाति, धर्म, लिङ्ग, वर्ग, क्षेत्र, या उमेर सम ...

भदौ १५, २०७५
सन्दर्भः ११ औं पुस्तकालय दिवसः देशकै पुरानो पुस्तकालय सङ्कटमा

झापाको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने गौरीगञ्ज गाउँपालिकाको खजुरगाछी बजारमा रहेर देशकै पुरानो सामुदायिक पुस्तकालयको रूपमा परिचित त्रिभुवन आदर्श पुस्तका ...

भदौ १०, २०७५
किरात प्रदेश नै किन ?

प्रदेश १ को नामकरण साझा बनाउने विषयमा किरात याक्थुङ चुम्लुङ (कियाचु) ले आप्mनो १० औं महाधिवेशनको पूर्वसङ्घारमा पत्रकार सम्मेलन गरेर किरातवादी शक्ति क ...