Showing 4,561-4,570 of 4,859 items.
जेठ ७, २०७७
झाापामा ५ धरान र धनकुटामा १÷ १ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगरः झापा ५ जना सहित प्रदेश नम्बर १ मा आजबात्रै ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ जना धरानमा र अर्का एक जना धनकुटामा संक्रमण पुष्टि भएको ह ...

जेठ ७, २०७७
पूर्व राज्यमन्त्री खड्काले गरिदिए संखुवासभाका २५ पत्रकारको कोरोना वीमा

संखुवासभाः पूर्व राज्यमन्त्री तथा कांग्रेसका नेता दीपक खड्काले संखुवासभाका २५ पत्रकारको कोरोना वीमा गरिदिएका छन् । उनले एक लाख रुपैयाँ भुक्तानी दावी स ...

जेठ ७, २०७७
घुस बुझाउने कर्मचारी अख्तियारको फन्दामा

विराटनगरः आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १ का कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमु ...

जेठ ७, २०७७
झापा क्रियाशिल २५ पत्रकारको स्वाब संकलन

बिर्तामोडः झापामा कोरोना भाइरसको संक्रमण तिब्र देखिन थालेपछि जिल्लामा व्रिmयाशील पत्रकारहरुको पीसीआर परिक्षणका लागि स्वाब संकलन सुरु भएको छ । आज (बधवा ...

जेठ ७, २०७७
प्रदेश १ मा कोरोना थपिएसंगै बस्तीहरु धमाधम सिल

विराटनगरः झापाको कचनकवल गाउँपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि विलम्ब नगरी गाउँपालिकाका पाँचवटा वडाहरू सिल गरियो । आउजाउमा कडाइ गर्ने, क्वा ...

जेठ ७, २०७७
प्रदेश १ बाट थप ८ जना डिस्चार्ज

विराटनगरः प्रदेश १ बाट आज थप ८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका छन् । आज डिस्चार्ज हुनेहरु गत ...

जेठ ७, २०७७
बराहक्षेत्र नगरपालिका वडा ११ मधुवनमा एक जनामा कोरोना संक्रमण पुष्टि, दुई वडा सिल

इटहरीः सुनसरीको बराहक्षेत्र नगरपालिकामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नगरपालिकाले आजबाट दुई वटा वडा सिल गरेको छ ।  नगरपालिकाले आज स ...

जेठ ७, २०७७
मकालु बरुण राष्ट्रिय निकुञ्जद्धारा यस बर्ष यार्सागुम्बा सङ्कलनमा रोक

 खाँदबारीः सङ्खुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्जले बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलनमा यस वर्ष रोक लगाइएको छ ।कोरोना भाइरस सङ्क्रमण फैलन थ ...

जेठ ७, २०७७
धरानको क्वालिटी बिस्कुट उद्योग कार्वाहीमा

धरानः बिस्कुटमा लेबलिङ नराखी बजारमा बिक्री गरिएको भेटिए पछि धरान १ स्थित धरान क्वालिटी बिस्कुट उद्योग कार्वाहीमा परेको छ । सो उद्योगलाई कार्वाही स्वरु ...

जेठ ७, २०७७
कोरोनाको उच्च जोखिममा वीपी प्रतिष्ठानका उपकुलपतिको निर्देशनमा ओपिडी संचालन, चिकित्सक र स्थानीयवासी त्रसित

धरानः उपचार सेवा लिन आउने धनकुटा, उदयपुर, सप्तरी, सुनसरी,मोरङ, झापा लगायतका जिल्लाहरुमा प्रतिदिन कोरोना संक्रमित बढ्दै गएका उच्च जोखिम भएको अवस्थामा व ...