Showing 681-690 of 2,822 items.
असार ९, २०७६
सामुदायिक वनद्वारा विपन्नलाई घर उपहार

पथरीः प्यारालाइसिसका कारण थलिएकी ६२ वर्षीया पत्नी नरमाया चौहानको स्वास्थ्य उपचार खर्च घरखर्च चलाउन नसक्दा नरबहादुर चौहान उदास हुन्थे । पथरीशनिश्चरे&nd ...

असार ९, २०७६
समलिङ्गीको गुनासोः ‘हामीलाई समाजले किन हेलाको दृष्टिले हेर्छ ’

उर्लाबारीः सामान्यतः हाम्रो समाजमा महिला र पुरुषबीच प्रेम अनि विवाह हुन्छ । महिला र पुरुष अर्थात् विपरीत लिङ्गीबीचको विवाह स्वाभाविक रूपमा लिने गरिएको ...

असार ८, २०७६
धरानको डेंगु नियन्त्रणमा आउँदै

धरानः एक महिना देखि धरानमा प्रकोपको रूप लिएको डेंगुु रोग नियन्त्रणमा आउने क्रम जारी रहेकाे चिकित्सकले बताएका छन् । धरानस्थित विपी कोइराला स्वास्थ्य वि ...

असार ८, २०७६
नगरपालिकाको केन्द्र विवाद, २ वर्षसम्म पनि मिलेन

पथरीः सर्वोच्चअदालतको निर्णय, नगरसभा सदस्यहरूको दुई तिहाईको निवेदन र सर्वदलीय राजनीतिक सहमतिलाई कार्यान्वयननगरेको भन्दै मोरङको पथरी शनिश्चरेवासीले अझै ...

असार ८, २०७६
उवा सङ्घ इटहरी चुनावः कुन प्यानलको कुन पक्ष बलियो ?

इटहरीः इटहरीमा असार १४ गते हुने उद्योग वाणिज्य सङ्घको चुनावी रौनक बढेको छ । ६ हजार ९५ मतदाता भएको चुनाव उवा सङ्घको चुनावजस्तो मात्रै छैन । स्थानीय तह ...

असार ७, २०७६
झण्डा

कम्मरमा, छातीमा, ढाडमा र भन्न नमिल्ने ठाउँहरूमाकेहीथान सकेट बम,केही थान नाम नचिनेकापड्किने नै पड्किने कुराहरू बाँधेरजब भयङ्कर विस्फोट भएँछरिएँ कतै रगत ...

असार ७, २०७६
तिम्रो गायत्रीसित

वेदनालाई हाँसोको अभिनयमा बदलेरमन अमिल्याउँदै आस्थाको सिरानी लगाएरतिमीलाई शब्द चपाउदै हल्का धाप मार्न सक्तिनँ मलाई भोकको गीतसँग अघाएको सङ््गीत भरेर नसु ...

असार ७, २०७६
विचित्र टोलः विचित्र मान्छे

सडकछेउको ऐलानी जग्गामा रुपीका खुट्टाजस्ता बाँसका मासिना खुट्टामाथि पातला पानीकागजका छाना हालेर बनाइएका केही घरहरू छन् । र त्यसका अतिरिक्त छन्, खर र टा ...

असार ७, २०७६
गजल

किन बिर्सन्छन्? प्रेममाकर्तव्य मानिसहरूहिँड्दा हिँड्दै बिराउँछन्गन्तव्यमानिसहरू खहरे उर्लन्छ के के न गर्छु भनी वर्षामामात्रै सागर झैँ धीर हुन्छन् अक् ...

असार ७, २०७६
फिर्ता

आऊआज म सम्पूर्णको हिसाबचुक्तागर्नेछु,फिर्तागर्नेछुसांसारिक विनिमयहरू । फिर्ताको यो मौसममाआफ्नो भागखोज्नआऊकिनकिमलाई सबै कुरा फिर्ता गर्नुछ । केहीनिःश ...