धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते, २ जना प्रहरीको नियन्त्रणमा

  • श्रावण १७, २०७७
  • १२४ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

महेन्द्रनगर: कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उनका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको जानकारी दिए।

उनले अज्ञात समूहकै आक्रमणबाट हत्या गरिएका बेलुका श्रीमान ६२ वर्षीय घनश्याम गम्भीर घाइते भएको बताए।
गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाएका छौँ प्रवक्ता थापाले भने, घटना खाती परिवारको घरमै मध्यरातमा भएको देखिन्छ।

उनले घटनाको अनुसन्धान भइरहेको बताए।
प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ।

 (रासस)

प्रतिक्रिया दिनुहोस

कोरोना सक्रमित सुनसर ...

इनरुवाः नेपाली कांग्रेस सुनसरीका जिल्ला सदस्य तथा औषधी व्यवसायी योगेन्द्रप्रसाद मेहतालाई कोभिड १९ को ...

इटहरीमा रहेको याताया ...

इटहरी:सुनसरीको इटहरी स्थित रहेको यातायात व्यवस्था कार्यालय सवारी बन्द गरिएको छ । मंगलबार यातायात व् ...

मोरङको सुन्दरहरैंचा ...

इटहरी: मोरङको सुन्दरहरैचा नगरपालिकाले पुनः लकडाउन गर्ने निर्णय गरेको छ । मंगलबार कार्यपालिकाको बैठकल ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved