Showing 15,971-15,980 of 26,596 items.
कार्तिक १६, २०७७
प्रदेश १ मा २२२ कोरोना संक्रमित थपिए

विराटनगरः प्रदेश १ मा हिजो २२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १२६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जना रहे ...

कार्तिक १६, २०७७
बढ्दो मूल्य र घट्दो क्रयशक्तिका कारण सुनको व्यापार चौपट

इटहरीः कोरोना महामारी तथा अस्थिर मूल्यका कारण नेपालमा सुनको आयातमा गिरावट आएको छ । सामान्य अवस्थामा त्रैमासिक रुपमा करिब एक हजार आठ सय किलो सुन ...

कार्तिक १६, २०७७
सीसीएमसी भन्छः ''देशका ४७ स्थानीय तह कोरोनाको जोखिममा छ''

काठमांडौः दसैँमा भएको चहलपहलले मुलुकका ४७ स्थानीय तह कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेका छन् । कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ल ...

कार्तिक १६, २०७७
उर्लाबारीमा महिलाको शव फेला

इटहरीः पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका ४ आइतबारेमा हिजो शनिबार साँझ एक महिलाको शव फेला परेको छ । विभत्स अवस्थामा फेला परेको ...

कार्तिक १६, २०७७
संक्रमणको दोस्रो लहरबाट बच्न बेलायतमा लकडाउन घोषणा

इटहरीः बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि सरकारले आफ्ना नागरिकको सुरक्षाका लागि दोस्रो चरणको लकडाउन घोषणा गरेको छ । सरकारी घोषणा अनुसार ...

कार्तिक १६, २०७७
पछिल्लो २४ घण्टामा कोरोनाका कारण विश्वमा ६ हजारभन्दा बढीको मृत्यु

इटहरीः पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार चार सय ८८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । यससँगै विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ ...

कार्तिक १५, २०७७
आज देशभर दुई हजार पाँच सय आठ जना संक्रमित थपिए, १७ जनाको ज्यान गयो

इटहरीः आज शनिबार देशभर दुई हजार पाँच सय आठ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । नयाँ संक्रमितमध्ये नौ सय ७६ जना महिला र एक हजार पाँच सय ३२ जना ...

कार्तिक १५, २०७७
विराटनगरमा आइसोलेसन निर्माणको कामले गति लियो

इटहरीः मोरङको विराटनगरस्थित कोसी अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रसँगै रहेको गोदामलाई आइसोलेसन सेन्टरमा परिणत गर्ने कार्य अगाडि बढाइएको छ । विरा ...

कार्तिक १५, २०७७
कोरोना उपचारमा शुल्क उठाउन सरकारले दियो छुट, निजी अस्पतालले मचाउन थाले लुट

इटहरीः मोरङको विराटनगरमा सञ्चालित निजी अस्पतालहरुले कोरोना संक्रमितको उपचारमा चर्को शुल्क असुल्न थालेका छन् । सरकारले निजी अस्पतालहरुलाई कोरोना संक्र ...

कार्तिक १५, २०७७
नयाँ शहर बनाउने फिदिमवासीको सपनामा सरकारी ढिलासुस्तिको तुसारो

इटहरीः पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा शहरी पूर्वाधार विस्तार गरी नमुना शहरका रुपमा विकसित गर्ने योजना बजेट अभावका कारण अलपत्र परेको छ । वि.स.२०८० ...