इटहरीः सुनसरीको इटहरीमा सम्पन्न प्रदेश एक स्तरीय मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । जीतसँगै मोरङले नगद १ लाख पुरस्कारसहित उपाधी हात ...
किन बिर्सन्छन्? प्रेममाकर्तव्य मानिसहरूहिँड्दा हिँड्दै बिराउँछन्गन्तव्यमानिसहरू
खहरे उर्लन्छ के के न गर्छु भनी वर्षामामात्रै सागर झैँ धीर हुन्छन् अक् ...
आऊआज म सम्पूर्णको हिसाबचुक्तागर्नेछु,फिर्तागर्नेछुसांसारिक विनिमयहरू ।
फिर्ताको यो मौसममाआफ्नो भागखोज्नआऊकिनकिमलाई सबै कुरा फिर्ता गर्नुछ ।
केहीनिःश ...
इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले २६ दिनमा ३ ओटा विज्ञप्ति निकालेका छन्, त्यो पनि आलोचित भएर । सार्वजनिक स्थानमा पत्रकारदेखि महिला ...
विराटनगरः मोरङ व्यापार सङ्घको ३२ औं कार्यसमितिले हालै निर्वाचित विराट व्यापार सङ्घको कार्यसमितिसँग भेटघाट गरेको छ । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश ...
उर्लाबारीः मोरङको उर्लाबारीमा स्थापित एभरेष्ट मल्टी टेक्निकल कलेजले १० औं वार्षिक उत्सवको अवसरमा २ सय ५० भन्दा बढी व्यक्तिलाई सम्मान गर्ने भएको छ ।
क ...
उर्लाबारीः राष्ट्रिय सहकारी बैंकले मोरङको उर्लाबारीमा सहकारी बैंक र सदस्य सहकारी सङ्घसंस्थाबीच अन्तरक्रिया कार्यक्रम गरेको छ ।
राष्ट्रिय सहकारी बैंक ...
पथरीः पथरी नगरपालिकाले व्यावसायिक कृषि फर्महरूलाई घाँस र पराल काट्ने १० वटा विद्युतीय च्याफ कटर वितरण गरेको छ ।
नगरको आर्थिक विकास शाखा अन्तर्गत पशुप ...
फाइल तस्बिर
झापाः सुरक्षाका दृष्टिले संवेदनशील मानिने नेपालको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जडान गर्न लागिएको सीसी क्यामराका बारेमा शुक्रबार ६ नम् ...
विराटनगरः प्रदेश नम्बर १ की सांसद विन्दिया कार्कीले इटहरीका मेयरलाई पागलखाना पुर्याउन सुझाव दिएकी छिन् । आज बसेको प्रदेश संसद बैठकमा कार्कीले महिलाको ...