Showing 21,751-21,760 of 26,605 items.
वैशाख २८, २०७६
दुई बाईक जुध्दा चारजना घाइते

विराटनगर: विराटनगर ५ सम्झना चोकमा शनिबार दुई मोटरसाईकल एक आपास ठोक्किदा ४ जना गम्भीर घाइते भएका छन् । विपरीत दिशाबाट आईरहेको को.३३प ४७३४ नम्बरको पल्सर ...

वैशाख २८, २०७६
प्रथम अन्तर्राष्ट्रिय बोडो मेचे साहित्यसभा’ शुरु

झापाः  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका हरेक समुदायका भाषा, धर्म, संस्कृति लिपिको संरक्षण, समान रूपमा अवसर प्रदान तथा राष् ...

वैशाख २८, २०७६
आगामी जेठ १५ गतेदेखि पोखरा सिधा यातायात शुरु

इटहरीः यात्रुको चाप र माग बढ्दै गएको भन्दै आगामी जेठ १५ गतेबाट नेपाल जन्मभुमि यातायातप्रा.लि. द्धारा दैनिक पोखरा बस सञ्चालनमा आउने भएको छ । यस अघि कुन ...

वैशाख २८, २०७६
नर्सिङ दिवसको अवसरमा स्वास्थ्य शिविर

धरानः १९९ औ अन्तर्राष्ट्रिय नर्सिङ दिवस को अवसर पारेर नेपाल नर्सिङ सङ्घ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले शुक्रबार सरस्वती बाल आश्रममा ...

वैशाख २८, २०७६
बेलबारीको वडा नम्बर २ मा सरसफाइ

बेलबारीः बेलबारी नगरपालिका वडा नम्बर २ ले प्लाष्टिकमुक्त वडा घोषणाको पूर्व सन्ध्यामा बजार सरसफाइ गरेको छ । नगरपालिकाले यही जेठ २२ गते विश्व वातावरण दि ...

वैशाख २८, २०७६
धुलाबारी खानेपानीको पद हस्तान्तरण

धुलाबारीः धुलाबारी खानेपानी उपभोक्ता समिति मेचीनगरको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूलाई पद हस्तान्तरण गरिएको छ । निवर्तमान अध्यक्ष इन्द्रबहादुर ब ...

वैशाख २८, २०७६
धनकुटा घेदुङको अध्यक्षमा विष्णु मोक्तान

धनकुटाः नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति, धनकुटाको छैटौं जिल्ला अधिवेशनले विष्णु मोक्तानलाई घेदुङको जिल्ला समन्वय समितिको अध्यक्षमा सर्वसम्मत चयन ...

वैशाख २८, २०७६
महानगरका वडाध्यक्ष र सचिवलाई कानुनी तथा प्रशासकीय प्रशिक्षण

विराटनगरः वडाबाट सम्पादन गर्ने सेवालाई थप प्रभावकारी बनाउन विराटनगर महानगरपालिकाले शुक्रबार एक दिवसीय कानुनी तथा प्रशासकीय प्रशिक्षण कार्यक्रम सञ्चालन ...

वैशाख २८, २०७६
३ दिनसम्म हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना

इटहरीः भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आगामी तीन दिन मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित ...

वैशाख २८, २०७६
समतावादी काव्यचेतको धारमा, ‘समुद्र्र साउती’

आ–आफ्नो अधिकारको सुनिश्चितताको खातिर पहिचानको खोज गर्दै; बुलन्द आवाज निकालिरहेका कविको भीडमा शान्त रहेर कविता साधनामा रहेका बद्री भिखारी परिपाकप ...