Showing 21,891-21,900 of 26,611 items.
वैशाख २०, २०७६
शक्तिशाली ‘फानी’ ले पूर्वी नेपालमा पार्ने प्रभाव यस्तो छ

इटहरीः बङ्गालको खाडीमा बनेको शक्तिशाली फानी चक्रवातले नेपालमा समेत प्रभाव पार्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २ सय ४१ किलोमिटर प्रतिघण ...

वैशाख २०, २०७६
प्रदेश नम्बर १ का चलचित्रकर्मी सङ्गठित

इटहरीः चलचित्र निर्माणको क्षेत्रमा हँुदै आएको केन्द्र र मोफसल भन्ने विभेदको अन्त्य गर्नका लागि प्रदेश नम्बर १ का चलचित्रकर्मीहरू एक भएका छन् । लामो ...

वैशाख २०, २०७६
एसईई स्टेट–१ आइडलको दोस्रो अडिसन भोलि हुने

धरानः फक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल अनलाइन टीभीको आयोजनामा भइरहेको प्रदेशस्तरीय एसईई स्टेट–१ आइडलको दोस्रो चरणको अडिस ...

वैशाख २०, २०७६
नाम र राजधानी पार्टीले नै टुङ्गो लगाउने

विराटनगरः प्रदेश नम्बर १ को नाम र राजधानी टुङ्गोमा पु¥याउन सत्तारुढ नेकपाले विपक्षीसहित आफ्नै सांसदसँग छलफल गरेको छ । पार्टीले नै दुवै विषय टुङ्गो ...

वैशाख २०, २०७६
माेरङकाे भाउन्ने जंगल क्षेत्रमा बृद्दकाे बेवारिसे शव फेला

बेलबारी: मोरङको बेलबारीका एक ब्यात्तिको शब फेला परेको छ । बेलबारी १०को भाउन्ने जगलमा भेटिएको शबको पहिचान खुल्न सकेको छैन । स्थानिय एक बृद्ध बैशाख २ गत ...

वैशाख २०, २०७६
क्रसर हटाउन माग गर्दै १ महिना अघिदेखि स्थानीय आन्दोलित

बेलबारीः मोरङको उर्लाबारी–१ मा क्रसर हटाऔं अभियानमा धर्ना बस्दै आएको स्थानमा टाँगिएको ब्यानर अपरिचित व्यक्तिहरूले बिहीबार च्यातिदिएको आन्दोलनरत ...

वैशाख २०, २०७६
अलमलमा इटहरीको ‘राजधानी सरोकार समाज’

इटहरी: प्रदेश १ को स्थायी राजधानीको बहस तातिरहेको बेला इटहरीको राजधानी सरोकार समाज भने अलमलमा परेको छ । इटहरीका मेयर द्वारिकलाल चौधरीको संयोजकत्वमा गठ ...

वैशाख २०, २०७६
बेलबारीमा आदिवासी फुड फेस्टिबल हुने

बेलबारीः आदिवासी जनजाति महासङ्घ बेलबारीले ३ दिने फुड फेस्टिबलको आयोजना गर्ने भएको छ । बैशाख २५ गतेदेखि २७ गतेसम्म बेलबारीको तमू बुद्धिष्ट गुम्बामा फेस ...

वैशाख २०, २०७६
अनुष्काको ह्याट्रिकसहित ७ गोल गरी ताप्लेजुङले हरायो खोटाङलाई

बेलबारीः मोरङको बेलबारीमा बिहीबारदेखि शुरु भएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा ताप्लेजुङ विजयी भएको छ । पहिलो हाफमा ताप्लेजुङले श ...

वैशाख २०, २०७६
मेची नेत्रालयको फाइनलमा पुलिस र आर्मी भिड्ने

झापाः झापाको मेचीनगरमा जारी मेची नेत्रालय मेचीनगर गोल्डकपको चौथो संस्करणको उपाधिका लागि नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्र्ने भएका ...