Showing 23,581-23,590 of 26,616 items.
माघ १६, २०७५
मुख्यमन्त्री राई भन्छन्, ‘निजी क्षेत्रको सहकार्यमा चाँडै लगानी सम्मेलन गरिनेछ’

विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको पूर्वाधार निर्माण गर्न आगामी केही दिनमा निजी क्षेत्रको सहकार्यमा लगानी सम्मेलनको आयोजना गरि ...

माघ १६, २०७५
शहीद दिवसमा स्कुलमा कार्यक्रम

झापाः शहीद दिवसको अवसरमा झापाको मेचीनगरस्थित तारापुञ्ज अङ्ग्रेजी माध्यमिक विद्यालयले र्यालीसहित विविध कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय परिसरबाट ब ...

माघ १६, २०७५
पत्रकार महासङ्घको टिम फाइनल प्रवेश

धरान: धरानमा जारी बुढासुब्बा रेडबुल गोल्डकपको प्रमोसन कपमा नेपाल पत्रकार महासङ्घको टोली फाइनल प्रवेश गरेको छ । बुधबार निजी विद्यालय सञ्चालकको संस्था ...

माघ १६, २०७५
सकियो उदयपुरको त्रिवेणी धामको १५ दिने मेला

उदयपुरः उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कमला नदीको किनारमा माघ १ गतेदेखि शुरु भएको १५ दिने त्रिवेणी मेला मङ्गलबार सम्पन्न भएको छ । १५ दिनभित्र ...

माघ १६, २०७५
प्रदेश १ को उत्कृष्ट ‘हेलि हब’ हो भेडेटारः क्याप्टेन राजेन्द्र दुवाल

इटहरीः भेडेटार प्रदेश १ को हेलिकप्टर उडानको हब भएको क्याप्टेन राजेन्द्र दुवालले बताएका छन् । नेपालमा सिम्रिक एयरसँग रहेर १ हजार ५ सय घण्टा हेलि उडान ग ...

माघ १६, २०७५
खाँदबारीको सामुदायिक वनले गर्याे ४ जना उपभोक्तालाई सम्मान

सङ्खुवासभाः खाँदबारी नगरपालिका–४ सेकाहास्थित लहरी च्यानेदर्जे डाँडा सामुदायिक वनले समूहमा रही उत्कृष्ट काम गरेका ४ जना उपभोक्तालाई सम्मान गरेको ...

माघ १६, २०७५
नयाँ शक्तिले शुरु गर्याे ताप्लेजुङबाट समृद्धिको परिकल्पनासहितको जनसंवाद यात्रा

ताप्लेजुङः समृद्ध नेपालको परिकल्पनासहित नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनसंवाद यात्राको थालनी गरेका छन् । एक ...

माघ १६, २०७५
सरकारी मेडिकल कलेज स्थापनाका लागि स्थलगत अध्ययन

उदयपुरः उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि स्थलगत अध्ययन र प्रतिवेदन तयारी गर्ने काम शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयको ...

माघ १६, २०७५
धरानमा महिला घेदुङद्वारा ल्होसारको स्वागत

धरानः नेपाल तामाङ महिला घेदुङ, सुनसरीले धरानमा सोनाम ल्होसार २८५५ को स्वागत गरेको छ । महिला घेदुङले फाग ल्हो (सुँगुर वर्ष) को सांस्कृतिक उत्सव आयोजना ...

माघ १६, २०७५
आगलागीपीडितलाई राहत प्रदान

तेह्रथुमः तेह्रथुमको वसन्तपुरका आगलागीपीडित लालबहादुर याख्खाको परिवारलाई राहत रकम र आवश्यकीय सामग्री प्रदान गरिएको छ । क्वीक रेस्क्यु टिम इटहरीले नगद ...