Showing २४,५८१-२४,५९० of २७,३४२ items.
माघ ५, २०७५
मुख्यमन्त्री भन्छन्, ‘तीन तहको सरकारलाई चुनौती दिने आफैं समाप्त हुन्छन्’

पथरी: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने तत्व आफैँ समाप्त भएर जाने बताएका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिकाम ...

माघ ५, २०७५
छिमेकी २ महिलामाथि खुकुरी प्रहार गरी गर्नेले किन गरे आत्महत्या ?

झापाः झापाको अर्जुनधारा नगरपालिका–१० कालीझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी २ महिलालाई खुकुरीले प्रहार गरी घाइते बनाई आफूले आत्महत्या गरेक ...

माघ ५, २०७५
सर्लाहीमा भएको सवारी दुर्घटनामा सुनसरी र इलामका यात्रीको मृत्यु

इटहरीः सर्लाही जिल्लामा आज बिहान भएको सवारी दुर्घटनामा ३ जना यात्रीको मृत्यु भएको छ । मृतकमध्ये २ जना पूर्वका रहेका छन् । पूर्व–पश्चिम लोकमार् ...

माघ ५, २०७५
खोटाङको ऐँसेलुखर्कका ७ वटा माध्यमिक विद्यालयमा सोलार जडान

खोटाङः खोटाङको एँेसेलुखर्क गाउँपालिकाका ७ वटा माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सौर्य विद्युत् प्रणाली जडान गरिएको छ । त्रिभुवन मावि ...

माघ ५, २०७५
अम्लिसोबाट राम्रो आम्दानी गर्दै उदयपुरका किसान

उदयपुरः त्रियुगा नगरपालिकाको मध्य पहाडी क्षेत्रका साउने र खाँबुका किसानले अहिले बारीमा उत्पादन गरिने अम्लिसोबाट राम्रो आम्दानी गर्दै आएका छन् । खाँबु ...

माघ ५, २०७५
‘बर्बरिक’ हेरेपछि पूर्व प्रधानमन्त्री खनालले भने, ‘देशैभर मदन भण्डारी जन्मिएका छन्’

विराटनगरः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदनकुमार भण्डारीका हत्यारा हालसम्म पत्ता नलागे पनि उनको वि ...

माघ ५, २०७५
प्रदेश १ का यी ३ वटा गौरवका सडकमार्ग जसले फेर्दैछन् भेडेटारको मुहार

इटहरीः प्रदेश १ को व्यस्त पर्यटकीय हिल स्टेसन भेडेटार अब ३ वटा गौरवका सडक आयोजनाको ट्रान्जिट बन्ने भएको छ । धनकुटा र सुनसरीको सीमामा टुसुक्क बसेको भेड ...

माघ ५, २०७५
हिसान स्पोर्टस् मिट भोलिदेखि, सुनसरीका ३३ विद्यालय सहभागी हुने

इटहरीः ७ वर्ष अघिबाट हँुदै आएको हिसान स्पोर्टस मिट यस वर्ष पनि भोलिदेखि शुरु हुने भएको छ । स्पोर्टस मिटमा सुनसरीका ३३ विद्यालयका कक्षा ११ र १२ मा अध्य ...

माघ ५, २०७५
धरानमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदै

धरानः माघ दोस्रो सातादेखि धरान–६ स्थित पानबारीमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । धरानको पानबारीस्थित सिमल चौरीमा रहेको मै ...

माघ ५, २०७५
चिरफार नगरी नोबेलले खोल्यो मुटुको भल्ब

विराटनगरः मुटु रोगबाट पीडित सुनसरीको सोनापुरका एमडी करिमुदिन मियाँ राम्रो उपचारको खोजीमा १५ वर्षसम्म भौँतारिए । नेपालमा मात्र नभई छिमेकी देश भारतका वि ...