Showing २५,६४१-२५,६५० of २७,३४२ items.
मंसिर १४, २०७५
प्रदेश पोर्टलको चौतर्फी प्रशंसा, मुख्यमन्त्री भन्छन् –‘प्रदेश पोर्टलले सङ्घीयताको रचनात्मक अभ्यास गरायो ’

इटहरी: प्रादेशीक समाचारलाई प्राथमिकता दिंदै आएको ‘प्रदेश पोर्टल डटकम’ को औपचारीक सुरुवात भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ...

मंसिर १४, २०७५
प्रेस जगतले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरोस्: शेरधन रार्इ

तस्बिरः बुलेट खतिवडा इटहरीः प्रदेश पोर्टलका सञ्चालक मित्रलाई शुभकामना दिन चाहन्छु । जसले पहिलो पटक यस प्रदेशमा यति व्यवस्थित तरिकाले राम्रो उद्देश्य, ...

मंसिर १४, २०७५
लाेकसेवा सारथी

नेपालका जातजाति विशेष: केही जानकारी ❆बैशाख पु्र्णिमामा मात्र पुजा गर्ने, गुम्बा भ्रमण गर्दा परिभ्रमण दाँयाबाट गर्ने, घण्टी बजाउँदा उत्तानो परेर बजाउ ...

मंसिर १४, २०७५
सञ्चारकर्मी रसाइलीद्वारा ज्वेलरी पसल सञ्चालन

धरानः धरान–१७ रेल्वे चोकमा बिहीबारबाट अदिता ज्वेलरी सञ्चालनमा आएको छ । सञ्चारकर्मी अनिता रसाइलीले १ करोडको लगानीमा ज्वेलरी सञ्चालनमा ल्याएकी हुन ...

मंसिर १४, २०७५
लागुऔषध तथा यौन दुव्र्यहार प्रतिकार सम्बन्धी विद्यार्थीलाई अनुशिक्षण

धरानः महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बिहीबार दुव्र्यवहार प्रतिकार’ सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महिला सञ्जाल धर ...

मंसिर १४, २०७५
सन्त सेवा आश्रम तथा धुना भवनको उद्घाटन

धरानः धरान–१४ स्थित पिण्डेश्वर बाबाधाम मन्दिर परिसरमा निर्माण गरिएको सन्त सेवा आश्रम तथा धुना भवनको बुधबार उद्घाटन गरिएको छ । सन्त सेवा आश्रम प ...

मंसिर १४, २०७५
मुख्यमन्त्री शेरधन राईद्वारा प्रदेश पोर्टल डट कमको औपचारिक उद्घाटन

इटहरीः इटहरीबाट सञ्चालित प्रदेश पोर्टल डट कम अनलाइन पत्रिकाको औपचारिक उद्घाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन ...

मंसिर १४, २०७५
यी हुन् प्रदेश १ का अविवाहित ६ सेलिब्रेटी नेताहरू

इटहरीः यो मंसिर महिना विवाहको महिना पनि हो । मंसिरमा नै हुन्छ सबैभन्दा धेरै विवाहको चर्चा । विवाह सबैको सरोकार हुने विषय हो । सार्वजनिक व्यक्तिको विवा ...

मंसिर १४, २०७५
विराटनगर विमानस्थलको दुःख, हिमाली उडान छ, हिमाली जिल्लामा उडान छैन

विराटनगरः प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा रहेको विराटनगर एयरपोर्टबाट हिमाली दृश्य अवलोकनका लागि गत शनिबारबाट उडान शुरु भएको छ । प्रदेश १ का विश ...

मंसिर १४, २०७५
धनकुटामा वढाङ्मी र पापानी चाडको रौनक (भिडियाे सहित)

धनकुटाः धनकुटामा मात्र बसोबास गर्ने आठपहरिया र खाल्सा क्षेत्रमा बसोबास गर्ने राई जाति अहिले आआफ्नो चाड मनाउन व्यस्त छन् । जसका कारण धनकुटा यतिबेला स्थ ...