Showing 6,801-6,810 of 26,593 items.
भदौ २५, २०७९
धरान स्नुकर च्याम्पियनमा १६ खेल सकियो

धरानः धरान ५ सिरान देउरालीमा रहेको युनिक पुल हाउस एण्ड खाजा घरको आयोजनामा आयोजित युनिक पुल हाउस धरान स्नुकर च्याम्पियनको तेस्रो दिन १६ आँै खेल सकिएको ...

भदौ २५, २०७९
हेल्पिङ्ग ह्याण्ड्स लायन्स क्लब धरानद्वारा धरान रंगशाला कर्भडहल सरसफाइ

धरानः लायन्स क्लब अफ हेल्पिङ्ग ह्याण्ड धरानले ९ आँै राष्ट्रि«य खेलकुद प्रतियोगिताका लागि प्रदेश १ छनौट प्रतियोगितास्थल धरान १६ मा रहेको धरान रंगशाला क ...

भदौ २५, २०७९
समानुपातिकमा २० लाख मत पाउँछौंः माधव नेपाल

चन्द्रौटाः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् ।मुस्लिम इत्तेहाद संगठन लु ...

भदौ २५, २०७९
नागरिकता विधेयक जस्ताको तस्तै पठाउनु बाउन्सर लगाएर थर्काएजस्तै होः ओली

इटहरीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति कार्यालयले पुनर्विचारको रायसहित प्रतिनिधिसभामा फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पठाउनु बाउन ...

भदौ २५, २०७९
आईयूडीपीका परामर्शदाता र ठेकेदारलाई हर्क साम्पाङ्गको प्रश्नः धरानको खानेपानी परियोजना के कारणले असफल भयो ?

धरानः धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ्गले झण्डै अढाई अर्ब रुपैयाँ खर्च भएको धरानको खानेपानी परियोजना के कारणले असफल भयो भनेर आईयूडीपीका प ...

भदौ २५, २०७९
पाँच वर्षे कार्यकाल सकिनै लाग्दा सात प्रदेशका सभामुखहरु धनकुटाको हिलेमा, जारी भयो १६ बुँदे घोषणापत्र

इटहरीः पाँच वर्षे कार्यकालको उत्तरार्धमा सातै प्रदेशका सभामुखहरुले धनकुटाको भेडेटारमा भेला भएर १६ बुँदे घोषणापत्र जारी गरेका छन् । भेलाले पहिलो प ...

भदौ २५, २०७९
उखु किसानले अझै पाएनन् अनुदान रकम

सर्लाहीः सर्लाहीका उखु किसानले समयमै अनुदानको रकम पाउन नसक्दा मर्कामा परेका छन् । जिल्लामा एकमात्र नगदे बालीको उखुखेती लामो समयदेखि गर्दै आएका किसानला ...

भदौ २५, २०७९
डेंगी रोगबाट इटहरीकी चर्चित साहित्यकार राधा रमाको निधन

इटहरीः इटहरीकी चर्चित साहित्यकार राधा नेपाल (राधा रमा) को निधन भएको छ ।चार दिनअघि डेंगी रोगबाट ग्रस्त भएकी साहित्यकार राधा रमा घरमै आरा ...

भदौ २५, २०७९
सर्लाहीमा सर्पले डसेर एकजनाको मृत्यु

इटहरीः सर्लाहीमा सर्पले डसेर एकजनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो सर्लाही हरिवन नगरपालिका ११ की ३५ वर्षीया याम कुमारी महतोलाई गोमन सर्पले डसेको थिय ...

भदौ २५, २०७९
मादक पदार्थ सेवन गरी सवारी चलाउने इलामका ७ जना चालक पक्राउ

फिक्कलः इलाम जिल्लाको मेची राजमार्ग तथा आसपासका सडकमा सवारी चेकजाँच सम्बन्धी बिषेश अभियान सुरु गरिएको छ । अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय ...