Showing 10,671-10,680 of 12,400 items.
मंसिर २९, २०७५
काठमाडौं बसेर मात्रै ठूलो साहित्यकार हुने होइनः कुलपति उप्रेती

बेलबारीः  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले देशमा सङ्घीयता आइसकेकाले काठमाडांैमा बस्ने मात्रै ठुला साहित्यकार नहुने बताएका ...

मंसिर २९, २०७५
झाेराहाटमा मदन भण्डारीले के भने ?

विराटनगरः झट्ट हेर्दा हुबहु मदन भण्डारी । दासढुङ्गा घटना भएको यतिको समय भइसक्दा पनि अनेकौँ अनुत्तरित प्रश्नहरू छन् । तिनै प्रश्न गर्न मञ्चमा उभिए ...

मंसिर २९, २०७५
कवि हेमनकाे पहलमा मिक्लाजुङ गाउँमा पुस्तकालय

इटहरीः मोरङको मिक्लाजुङ–१ मा रहेको टाँडी माध्यमिक विद्यालयमा पुस्तकालयको उद्घाटन गरिएको छ । साहित्यकार तथा टाँडी माविका पूर्व विद्यार्थी हेमन या ...

मंसिर २९, २०७५
साहित्य र पर्यटनको ‘फ्युजन’ गराउँदै प्रवासी र नेपाली साहित्यकार

बेलबारीः बेलबारीमा भएको साहित्यिक जमघटले बेलबारीलाई साहित्यमय बनाएको छ । बेलबारी स्रष्टा समाजले गरेको कार्यक्रममा आएका स्रष्टाले सिर्जना वाचन गर्नुका ...

मंसिर २९, २०७५
बेलबारी नगरको सहयोगमा निम्न आय भएकालाई प्राविधिक शिक्षा

बेलबारीः बेलबारी नगरपालिकाले नगरभित्रका निम्न आय भएका नागरिकलाई लक्षित गरी प्राविधिक विषय अध्ययनको लागि सहजीकरण गर्न थालेको छ । हाल बेलबारीले ३४ जना ...

मंसिर २९, २०७५
तेह्रथुममा पत्रकार कल्याण कोष स्थापना

तेह्रथुमः नेपाल पत्रकार महासङ्घ तेह्रथुम शाखाले पत्रकारलाई आइपर्ने विपत्तिको घडीमा सहयोग पु¥याउन ‘पत्रकार कल्याण कोष–२०७५’ शुभार ...

मंसिर २९, २०७५
झापा–इलाम फाष्ट ट्र्याक कालोपत्रे हुने

इलामः झापाबाट इलाम सदरमुकाम जोड्ने छोटो बाटो (फाष्ट ट्र्याक) राजदुवाली–बुढीसुखानी– शनिश्चरे सडक कालोपत्रे हुने भएको छ । मेची राजमार्गमा सव ...

मंसिर २९, २०७५
इलामको माइबेनी जलविद्युत् आयोजनामा दुई बैंकले लगानी गर्ने

इलामः इलाममा सञ्चालित माइबेनी जलविद्युत् आयोजनामा नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकले १ अर्ब ८६ करोड ऋण लगानी गर्ने भएका छन् । आयोजनाको प्रवद्र्धक स ...

मंसिर २९, २०७५
३३ किलो सुनसहित भारतमा इटहरीका व्यक्ति पक्राउ, गोरे समूहकै सदस्य हुन सक्ने आशङ्का

फाइल तस्बिर इटहरीः भारतको कोलकतामा ३३ किलो सुनसहित २ जना नेपाली पक्राउ परेको कोलकता प्रहरी स्रोतले बताएको छ । कोलकत्ता प्रहरीको लालबजार कन्ट्रोल स्रोत ...

मंसिर २९, २०७५
अर्जुनधारामा माटो परीक्षण

बिर्तामोडः झापाको अर्जुनधारा नगरपालिकाका ११ वटै वडाको माटो सङ्कलन गरी निःशुल्क परीक्षण गरिएको छ । माटोमा उत्पादन क्षमता कम हुँदै गएको हुँदा अन्नबाली ...