Showing 1,081-1,090 of 1,122 items.
असोज ७, २०७५
उसुमा इलामकी आयुषाले जितिन् रजत पदक

इटहरीः इटहरी उसु क्वानको आयोजनामा भएको इन्डो नेपाल उसु प्रतियोगितामा इलामकी आयुषा आङ्देम्बेले रजत पदक जितेकी छिन् । ४५ के.जी. तौल समूह सान्सौबाट उनले ...

असोज ५, २०७५
खेल क्षेत्रमा इटहरीको दुःख, खेलका नेता भए, खेलाडी भएनन्

इटहरीः कुनै बेला इटहरी खेलकुद क्षेत्रमा देशकै नामी खेलाडी भएको शहर भनेर परिचित थियो । तर, देशको खेल क्षेत्रको नेतृत्वकर्ताहरू भने इटहरीमा थिएनन् । आज ...

असोज ३, २०७५
खुला दौडमा किरण र सिर्जना प्रथम

धरानः संविधान दिवसको अवसरमा धरान–१३ को जनजागृति सेवा समाजद्वारा आयोजित ‘वडास्तरीय खुला सडक दौड प्रतियोगिता’ मा पुरुषतर्फ किरण राई र ...

असोज ३, २०७५
इटहरीमा तेस्रो राष्ट्रिय प्रिमियर लिग हुँदै

  इटहरीः इटहरीमा यही असोज १५ गतेदेखि १९ गतेसम्म तेस्रो अन्डर नाइन्टिन राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । आयोज ...

असोज २, २०७५
रसियामा फहराइएको झण्डा जिल्ला खेलकुदलाई उपहार

सङ्खुवासभा / विश्वकप फुटबल २०१८ मा रसियामा फहराइएको नेपालको झण्डा जिल्ला खेलकुद विकास समिति सङ्खुवासभालाई उपहार स्वरूप प्रदान गरिएको छ । रसिया व ...

असोज २, २०७५
यु–१८ च्याम्पियनसीप खेल्ने फुटबल टिमको बिदाइ

विराटनगरः भारतको आगरामा असोज ४ गतेदेखि १४ गतेसम्म हुने यु–१८ च्याम्पियनसीपको ४६ औं एशियन स्कुल फुटबल प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विराटनग ...

असोज २, २०७५
सुनसरी फुटबल सङ्घमा १७ क्लबको सिण्डिकेट भएको अन्य क्लबहरूको आरोप

इटहरीः गत शनिबारबाट इटहरी रङ्गशालामा शुरु भएको एन्फा ग्रासरुट फुटबल क्याम्पमा सार्वजनिक विद्यालयलाई नसमेटेर आलोचित सुनसरी फुटबल सङ्घ सिण्डिकेटमा चलेको ...

भदौ ३०, २०७५
बुद्ध एयर गोल्ड कपमा मोरङ एकेडेमी बन्यो च्याम्पियन

बेलबारीः दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण बुद्ध एयर गोल्ड कप २०७५ को उपाधी मोरङ एकेडेमीले जितेको छ । मोरङको बेलबारी – ११ लक्ष्मीमार्गको लक्ष्मी ख ...

भदौ ३०, २०७५
१ महिनापछि मोरङमा बडी बिल्डिङ प्रतियोगिता

विराटनगरः असोज अन्तिम साता मोरङमा पहिलोपटक बडी बिल्डिङ प्रतियोगिता हुने भएको छ । ‘मिस्टर मोरङ बडी बिल्डिङ प्रतियोगिता’ असोज २८ गते हुने भए ...

भदौ ३०, २०७५
एन्फा ग्रासरूट फुटबल फेस्टिभल शुरु

इटहरीः जिल्ला फुटबल सङ्घ सुनसरीको आयोजनामा एन्फा ग्रासरूट फुटबल फेस्टिभल शुरु भएको छ । इटहरीस्थित खेलमैदानमा सो फेस्टिभल उद्घाटन भएको हो । बालबालिकाल ...