Showing 1,711-1,720 of 3,909 items.
साउन १३, २०७७
हतुवागढी ६ भोजपुरका वडा अध्यक्ष राईको उपचारमा गाउँपालिकाले गर्यो ६ लाख बराबर सहयोग

 भोजपुर :सवारी दुर्घटनामा परी गम्भीर घाईते भएका वडा अध्यक्षलाई गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । भोजपुरको हतुवागढी गाउँपालिकाले वडा नम्बर ...

साउन १३, २०७७
पहिरोका कारण धनकुटाको खेलकुद भवन उच्च जोखिममा, कोशी राजमार्ग लगायत अधिकांश ग्रामिण सडक अवरुद्ध

धनकुटा :अविरल वर्षाकारणले झरेको पहिरोले जिल्ला खेलकुद विकास समिती धनकुटाको भवनमा समेत क्षति भएको छ । अविरल वर्षाले जिल्ला खेलकुद विकास समितीको भ ...

साउन १३, २०७७
प्रदेश १ मा थप २१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ सय ६६ पुग्यो ।

विराटनगर: प्रदेश १ मा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका १७, झापाका ३ र ओखलढुङ्गाका १ जनामा संक्रमण देखिएको प्रदेश ...

साउन १३, २०७७
टिकटकमा भाईरल भएको भिडियोमा खहरेको भेलबाट भारी बोकेर पारी तर्ने ब्यक्ति को हुन् ? (भिडियो सहित)

इटहरी: केही दिनअघि टिकटकमा एउटा भिडिओ भाइरल भयो। भिडिओमा एक जना व्यक्तिले पिँठ्युमा चामलको बोरा बोकेका थिए। निलो प्लास्टिक पनि ओढेका। बोराको भारी बोके ...

साउन १२, २०७७
धरानमा १० वर्षीय बालिकालाई यौन दुर्व्यवहार गर्ने २० वर्षीय युवक पक्राउ

धरान: सुनसरीको धरानमा बालयौन दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १७ का सुसन कालिकोटे भनिने सुरेश विश्वकर ...

साउन १२, २०७७
मोरङका १९ सहित प्रदेश १ मा थप २३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ सय ४४ पुग्यो

इटहरी:प्रदेश १ मा सोमबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङको विराटनगर महानगरपालिकामा ७, रतुवामाइ नगरपालिकामा १२, झापाको ...

साउन १२, २०७७
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ४८ पुग्यो

इटहरी : कोरोना भाइरस (कोभिड–१९)बाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुष रहेका छन् । उन ...

साउन १२, २०७७
एसिड पिडित युवतीलाई अनेरास्ववियूको आर्थिक सहयोग

केही दिन अगाडी एसिड प्रहारबाट घाइते ओखलढुंगाकी २२ वर्षीय युवती पवित्रा कार्कीलाई अनेरास्ववियूका केन्द्रीय नेताहरुले नगद सहयोग गरेका छन् । काठमाडौंको ...

साउन १२, २०७७
विराट नर्सिङ होम अस्पतालका चार नर्समा कोरोना संक्रमण पुष्टि

विराटनगर: विराटनगरको विराट नर्सिङ होममा कार्यरत चार जना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि सोही अस्पतालका सञ्चालकलाई संक्रमण पुष्टि भ ...

साउन १२, २०७७
कोरोनाबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या ४७ पुग्यो

काठमाडौंः कोरोना संक्रमणका कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ। पर्सा र धनुषामा मृत्यु भएका दुई जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो। पर् ...