Showing 151-160 of 331 items.
असार २१, २०७६
घाउ

विहानैदेखि हराएको हो घाम । दिनभरमा दुइ–तिन चोटि मात्रै हो पार्टटाइम लेक्चरल जसरी झुल्किएको । चिसो सिरेटोले उडाइलगेको होला सायद । कि त तुँवालोले ...

असार १५, २०७६
झापामा साहित्यका माध्यमबाट मनाइयो राष्ट्रिय धान दिवस

झापाः आइतबार कतै बेठी लगाएर धान रोपाइँ गर्दै राष्ट्रिय धान दिवस मनाइयो त कतै सामुहिक रूपमा धान रोपेर । झापाको मेचीनगरमा भेला भएका साहित्यकारहरू भने क ...

असार १४, २०७६
जोगी

मैले त भोगाइको आकाशबाटअनुभवको एउटा सूर्य लिएर आएको छु । दिल सानो भएर घर बनाएकाहरू,घर सानो भएर घरै छाडेकाहरू,वसन्तहरूको खोजीमा आफैं शिशिर भएकाहरू,सपना ...

असार १४, २०७६
'मूल कुरा, लेखिने कवितामा कविता हुनुपर्यो'

१. तपाईंको कविता सङ्ग्रहको नाम नै जीवनको छेउबाट राख्नुभएको छ । के साँच्चै तपाईं छेउबाटै हिँड्न मन पराउनुहुन्छ ? हिँडाइ भन्नेबित्तिकै त्यो स्थिर हुँदै ...

असार १०, २०७६
फुटबल मैदानमा कविताको स्वाद

धरानः गत शनिबार वराहक्षेत्र नगरपालिका–३ को नडाहामा एउटा नौलो कार्यक्रम भएको थियो । ‘खेलकुदमा साहित्य सिर्जना’ नाम दिइएको सो कार्यक्र ...

असार ८, २०७६
गजलमय बन्यो बेलबारी, मेयरले पहिलो पटक सुनाए गजल

बेलबारीः मोरङको बेलबारी नगरपालिकाको सभाहलमा शनिबार दिउँसो अनौठो दृश्य देखियो । हलमा २ सय जनाभन्दा बढीको उपस्थिति देखिन्थ्यो । हलको अग्रस्थानमा रहेको स ...

असार ७, २०७६
झण्डा

कम्मरमा, छातीमा, ढाडमा र भन्न नमिल्ने ठाउँहरूमाकेहीथान सकेट बम,केही थान नाम नचिनेकापड्किने नै पड्किने कुराहरू बाँधेरजब भयङ्कर विस्फोट भएँछरिएँ कतै रगत ...

असार ७, २०७६
तिम्रो गायत्रीसित

वेदनालाई हाँसोको अभिनयमा बदलेरमन अमिल्याउँदै आस्थाको सिरानी लगाएरतिमीलाई शब्द चपाउदै हल्का धाप मार्न सक्तिनँ मलाई भोकको गीतसँग अघाएको सङ््गीत भरेर नसु ...

असार ७, २०७६
विचित्र टोलः विचित्र मान्छे

सडकछेउको ऐलानी जग्गामा रुपीका खुट्टाजस्ता बाँसका मासिना खुट्टामाथि पातला पानीकागजका छाना हालेर बनाइएका केही घरहरू छन् । र त्यसका अतिरिक्त छन्, खर र टा ...

असार ७, २०७६
गजल

किन बिर्सन्छन्? प्रेममाकर्तव्य मानिसहरूहिँड्दा हिँड्दै बिराउँछन्गन्तव्यमानिसहरू खहरे उर्लन्छ के के न गर्छु भनी वर्षामामात्रै सागर झैँ धीर हुन्छन् अक् ...