Showing 1,841-1,850 of 2,822 items.
मंसिर २६, २०७५
ग्रामीण पर्यटनको लागि नमुना बनेको अन्तुमा होटलको समस्या हुँदा पाल टाँगेर बस्छन् पर्यटक

इलामः सूर्योदयको दृश्यावलोकनसँगै हरियाली चिया बगानमा रमाउन इलामको अन्तुमा पर्यटकको चाप बढे पनि पर्यटन पूर्वाधारको अभावमा पर्यटकले सास्ती भोग्नु परिरहे ...

मंसिर २६, २०७५
इटहरीलाई आधुनिक नमुना नगरपालिका बनाऔं

२०२७÷०२८ सालदेखि नै इलामबाट धरान, विराटनगर र काठमाडौं आवतजावत गर्दा मैले इटहरी पार गरेर जाने आउने गर्नुपथ्र्यो । इटहरी चोकमा महेश्वर सुब्बाको ए ...

मंसिर २६, २०७५
प्रदेश सरकारलाई कामचलाउ हुने छुट छैनः योगेश भट्टराई

कानुनी अड्चन देखाउँदै प्रदेश सरकार गतिशील बन्न सकेको छैन । बरु सङ्घीय सरकारले आफूहरूलाई हेपेको भन्दै प्रदेशका मुख्यमन्त्रीहरू मोर्चाबन्दीमा लागेका छन् ...

मंसिर २६, २०७५
ओझेलमा हात्तीसार सङ्ग्रहालय, तीन टाउके बच्चादेखि दुई टाउके पाडो मुख्य आकर्षक

धरानः धरानको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार औपचारिक अध्ययनको केन्द्र मात्र होइन अनौपचारिक र विचित्र ज्ञानको सङ्ग्रहालय पनि हो । खाद्य तथा प्रविध ...

मंसिर २६, २०७५
आज विवाहपञ्चमी, देशभरका राम मन्दिरमा दर्शनार्थीको भीड

फाइल तस्बिर इटहरीः त्रेता युगमा मर्यादापुरुषोत्तम राम र पतिव्रता सीताको विवाह भएको दिनको सम्झनामा आज देशभरका राम मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । ...

मंसिर २६, २०७५
धनकुटामा माछापालन व्यवसायको सम्भावना छ, उत्पादन छैन

धनकुटाः माछाको बजार र व्यावसायिक सम्भावना प्रशस्त भए पनि धनकुटामा माछापालन व्यवसाय फस्टाउन सकेको छैन । प्राविधिक ज्ञानको अभाव, भारतीय माछाको उपलब्धता, ...

मंसिर २६, २०७५
इटहरीमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा भुक्तानीको काम ठप्प

इटहरीः तिहारको बिदा लिएर काठमाडौ हिँडेका इटहरीका प्रमुख प्रशासकीय अधिकृत छवि रिजाल इटहरी उपमहानगरपालिकामा फर्किएनन् । तिहार मनाउन काठमाडौं पुगेका रिजा ...

मंसिर २६, २०७५
सडकको पिचको नाप लिँदै विराटनगरका मेयर

विराटनगरः विराटनगर महानगरले नगरका विभिन्न स्थानमा बनेका पिच बाटोको अनुगमन गर्ने कार्यलाई तीव्रता दिएको छ । एशियाली विकास बैंकको सहयोगमा चलिरहेको क्षेत ...

मंसिर २५, २०७५
फ्याक्ट्रीमा आगो लाग्दा ५ करोडको नोक्सानी

इटहरीः इटहरी उपमहानगरपालिका– १० मा रहेको डोरम्याट फ्याक्टी«मा आगो लाग्दा करिब ५ करोड मूल्य बराबरको क्षति भएको छ । मङ्गलबार खनार छेउमा रहेक ...

मंसिर २५, २०७५
दमक दुर्घटनाका घाइते बाबु छाेराकाे मृत्यू

दमकः दमककाे गाेरखा डिपार्टमेन्ट अगाडी भएकाे दुर्घटनाका घाइतेकाे ज्यान गएकाे छ । एच्अार २७ जे ६२५ नम्बरकाे भारतीय ट्रकले माेटरसाइकललाइ ठक्कर दिएकाे थिय ...