Showing 581-590 of 2,816 items.
असार २९, २०७६
काेशी ब्यारेजमा खतरा टर्दै, १६ ढाेका बन्द गरियो

सुनसरीः सप्तकोशी ब्यारेजमा देखिएको खतरा विस्तारै न्युन हुँदै गएको सुरक्षाअधिकारीले बताएका छन् । विहान ८ बजेको मापनअनुसार ब्यारेजमा पानीको बहाब विहान २ ...

असार २९, २०७६
काेशी ब्यारेजका ५६ मध्ये ६ ढाेका पुनः बन्द गरियाे

इटहरीः अत्यधिक बहाव भएपछि  राती १२ बजेपछि सप्तकाेशी नदिका सबै ५६ ढाेका खाेलिएकाे थियाे । अहिले बिहान ६ वटा ढाेका फेरि बन्द गरिएकाे छ ।सबै ढोका खो ...

असार २९, २०७६
कोशी ब्यारेजका सबै ढोका खोलियो

इटहरीः सप्तकोशीमा पानीको बहाब उच्च भएपछि कोशी ब्यारेजका सबै ढोका खोलिएको छ । लामाे समयकाे अन्तरालपछि  कोशी ब्यारेजका सबै ढोका खोलिएको हो ।  ...

असार २९, २०७६
आज भानुजयन्ती देश तथा विदेशमा मनाइँदै

इटहरीः नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २ सय ६ औँ जयन्ती आज देश तथा विदेशमा नेपाली भाषा साहित्यका अनुरागीले विभिन्न काम गरी मनाइरहेका छन् । ...

असार २८, २०७६
सप्तकोशीमा पानीको बहाब प्रतिसेकेण्ड ३ लाख ३८ हजार ३ सय ९० क्युसेक

इटहरीः सप्तकोशी नदीमा राति १० बजे मापन गरिएको पानीको बहाब अनुसार प्रतिसेकेण्ड ३ लाख ३८ हजार ३ सय ९० क्युसेक रहेको छ । पानीको बहाब धेरै भए पनि ब्यारेजक ...

असार २८, २०७६
धनकुटामा २ दर्जन घरमा पूर्ण क्षति, विभिन्न सडक अवरुद्ध

धनकुटाः ४ दिनदेखिको अविरल वर्र्षाका कारण धनकुटाको विभिन्न स्थानमा २ सय घरमा क्षति पुगेको छ । ७ स्थानीय तहमध्ये छथर जोरपाटी र चौबिसे गाउ“पालिका ...

असार २८, २०७६
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत भन्छन्, ‘टीटीएफले पूर्वको पर्यटनमा ठूलो टेवा पुग्छ’

इटहरीः भारतको कोलकत्तामा जारी ट्राभल एण्ड टुरिजम फेयरबाट १ नम्बर प्रदेशले राम्रो लाभ लिन सक्ने नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत खेमराज तिमल्सिना बता ...

असार २८, २०७६
बाढीपहिरोमा परी प्रदेश १ मा १५ जनाको मृत्यु

इटहरीः प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार शनिबारसम्म वर्षाकै कारण उत्पन्न घटनामा परी प्रदेश नम्बर १ मा १५ जनाको ज्यान गएको छ । हालसम्म प्रदेश ...

असार २८, २०७६
मृतकका परिवारलाई १ लाख रुपैयाँ तत्काल राहत दिइने

बेलबारीः लगातारको वर्षापछि आएको बाढीपहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश १ सरकारले १ लाख रुपैयाँ तत्काल राहत दिने भएको छ । त्यस्तै, घाइतेह ...

असार २८, २०७६
बाढीपीडितलाई तत्काल सहयोग गर्न प्रदेश प्रमुखको आग्रह

विराटनगरः प्रदेश ं१ का प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले केही दिनदेखि परेको अविरल वर्षा र त्यसले पु¥याएको जनधनको क्षतिप्रति दुःख प्रकट गरे ...