Showing 811-820 of 2,822 items.
जेठ १२, २०७६
हात होइन लात हान्छु भन्ने मेयरले मागे पत्रकारसामु माफी

इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारमाथि आफूले गरेको दुव्र्यवहारको विषयमा माफी मागेका छन् । मेयर चौधरीले विज्ञप्ती जारी गर्दै ...

जेठ १२, २०७६
धरानमा वित्तीय संस्थाका कर्मचारीलाई गोली हानी ४ लाख लुटपाट

धरानः धरानमा आज दिउँसो भएको अज्ञात व्यक्तिले गोली प्रहार गरी वित्तीय संस्थाका कर्मचारीबाट ४ लाख रुपैयाँ लुटेका छन् । धरान –५ साउनेमा भएको गोली प ...

जेठ १२, २०७६
नेपालका कारागार कैदी उत्पादन गर्ने थलो बन्दै

कुनै अपराधमा संलग्न भएको भनी प्रमाणित भएको व्यक्तिलाई थुनेर राखिने स्थानलाई कारागार र थुनिने व्यक्तिलाई कैदी भनिन्छ । कारागार ऐन २०१९ मा कैदी वा थुनुव ...

जेठ १२, २०७६
१ नम्बर प्रदेशमा ४५ अर्बको बजेट आउने, भौतिक पूर्वाधार र सामाजिक क्षेत्र विकासलाई बढी महत्व

इटहरीः भौतिक पूर्वाधार र सामाजिक क्षेत्र विकासलाई बढी महत्व दिँदै आगामी आर्थिक वर्षका लागि प्रदेश नं १ ले ४५ अर्बभन्दा बढीको बजेट ल्याउने भएको छ । चाल ...

जेठ ११, २०७६
भोजपुरमा धारिलो हतियार प्रहारबाट दुई युवती घाइते

भोजपुर: भोजपुरको पूर्वी पौवादुम्मा गाँउपालिका वडा नं. ३ च्याङ्ग्रेमा स्थानीय ४२ वर्षीय कुमार श्रेष्ठले हिजो साँझ धारिलो हतियार (बाम्फोक) प्रहार गरि दु ...

जेठ ११, २०७६
खानेपानीको १३ लाख बढी घोटाला गर्ने काउन्टर सहायकविरुद्ध समितिकै उजुरी

सङ्खुवासभाः खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १३ लाख बढी रकम हिनामिना गर्ने काउन्टर सहायक सुरेश ढकालविरुद्ध समितिले उजुरी गरेको छ । काउ ...

जेठ ११, २०७६
कहिले सकिन्छ कथा मुनामदनको ?

‘ल्हसा भन्या देशमा, दलाई लामाको दरबारमा, सुनको छानो छ अरे ! कान्छा..., हाम्रो त ! ढुङ्गामाटोले बनेको घरको छाप्रोसम्म फेर्न सकिएन ।’ यो कुन ...

जेठ ११, २०७६
सबरी मुसहर्नी

गिरतनीथाहा छ तपाईंलाई ?यो मुसाको दुलोभित्र खन्याएको पानीलेपाताल भेटाउँछ कि भेटाउँदैन ?या सोसिदिन्छ यो मट्टीलेमेरा आँखाबाट नअटाएर खसेकाकेही ढिक्का आँशु ...

जेठ ११, २०७६
'मैले एउटा सफाइ मजदुरको कथा लेखेथेँ, तर त्यो नपढी उनी मरे'

कवि तथा समालोचक मिश्र वैजयन्ती तपाईं आफू कवि, कथाकार अथवा समालोचक के हुँ जस्तो लाग्छ ? यी तीन विधामध्ये केमा सफल भएजस्तो लाग्छ ? लेख्न त कथा, समालोचन ...

जेठ ११, २०७६
गजल

एकलास सुनसान झुपडीमा जहाँ मेरो बास थियोसाँझ पर्दा जून बोकी आउँछ्यौ भन्ने आश थियो धेरै दिन भो नभेटेको कतै तिम्ले भुल्यौ कि त,तिम्रो आँखाभित्र मेरो अल् ...