Showing १६,४७१-१६,४८० of २७,३१० items.
कार्तिक २८, २०७७
यमपञ्चकअन्तर्गत आज काग तिहार मनाइँदै

इटहरीः नेपालीहरुको दोस्रो महान चाड तिहारको पहिलो दिन आज काग तिहार मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरेर यमपञ्चक प्रारम्भ हुने गर्दछ ...

कार्तिक २८, २०७७
बस दुर्घटनामा नौ जनाको मृत्यु, ३४ घाइते

बैतडीः दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका ...

कार्तिक २७, २०७७
आज एक हजार नौ सय १३ संक्रमित भेटिए, १५ को ज्यान गयो

इटहरीःआज नेपालमा एक हजार ९१३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितहरुमा सात सय ५९ जना महिला र एक हजार एक सय ५४ जना पुरुष छन् । उनीहरू व ...

कार्तिक २७, २०७७
ठूलो परिमाणमा अवैध पटाका नष्ट

इटहरीः झापामा बरामद भएका ठूलो परिमाणको अवैध पटाका प्रहरीले आज नष्ट गरेको छ । भारतबाट चोरी पैठारी गरिएका २० लाख मूल्य बराबरका पटाका नष्ट गरिएको जिल्ला ...

कार्तिक २७, २०७७
प्रदेश १ मा ६६२ जना डिस्चार्ज

इटहरीः पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५७८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल ...

कार्तिक २७, २०७७
कोरोना भाइरस नेपालस् कोभिड(१९ विरुद्ध ‘प्रभावकारी’ भनिएको खोपको नेपालमा भण्डारण क्षमता शून्य

कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप विकास भएको विवरण माझ त्यो खोप भण्डारण गर्न आवश्यक पूर्वाधार नेपालसँग नरहेको अधिकारीहरूले बताएका छन् ।  अमेर ...

कार्तिक २७, २०७७
धरानमा २३ जना संक्रमित पुष्टि

इटहरीः सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा आज २३ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । यससँगै हालसम्म धरानमा कुल तीन हजार दुई सय सात जना ...

कार्तिक २७, २०७७
नेपाली कांग्रेसका नेता लिम्बूको संक्रमणका कारण ज्यान गयो

इटहरीः सुनसरीको धरान उपमहानगरपालिका १८ घर भएका राष्ट्रियसभाका पूर्वसांसद इन्द्रहाङ लिम्बूको कोरोना संक्रमणका कारण आज बिहान ज्यान गएको छ । नेपाली कांग ...

कार्तिक २७, २०७७
''चाडपर्व मनाउन नभई भिडभाड गर्न रोक लगाइएको हो''- मोरङ सीडीओ

इटहरीः मोरङको विराटनगरमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरी छठ पर्व मनाउन रोक लगाउन लागेको भनी छठ आयोजक समितिको आरोपका बीच प्रशासनले चाडपर् ...

कार्तिक २७, २०७७
बीपी प्रतिष्ठानमा आठ सय ९४ संक्रमित निको, ९६ जनाको मृत्यु

इटहरीः सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालबाट आठ सय ९४ जना कोरोना भाइरसका संक्रमित निको भएर घर फर्किएका छ ...