Showing १६,५८१-१६,५९० of २७,३१० items.
कार्तिक २२, २०७७
बिग बार पुनः सञ्चालनमा

इटहरीः इटहरीको सुर्य कम्प्लेक्समा एक वर्ष अगाडि आगलागि भएपछि बन्द भएको बिग बार एण्ड ग्रिल्ल पुनः सञ्चालनमा आएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ९ क ...

कार्तिक २१, २०७७
सुन्दरहरैँचामा नमूना सौचालय सञ्चालनमा

इटहरीः अक्सर तपाईँ टाढाको यात्रामा जादाँ होस् या कतै जादाँ सार्वजनिक सौचालयको आवश्यकता पक्कै महसुस गर्नहुन्छ होला । अनि कसैले सार्वजकि सौचालयक भन्ने व ...

कार्तिक २१, २०७७
प्रदेश १ मा ३१५ संक्रमित थपिए, ३५० डिस्चार्ज

विराटनगरः प्रदेश १ मा ३१५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १२३, सुनसरीमा ८९, झापामा ७६, ते¥हथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३–३, उद ...

कार्तिक २१, २०७७
आज देशभर दुई हजार नौ सय नौ जनामा संक्रमण पुष्टि, १८ जनाको ज्यान गयो

इटहरीःआज शुक्रबार देशभर दुई हजार नौ सय नौ जना कोरोना संक्रमितको पहिचान भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या एक लाख ८८ हजार आठ सय ८३ जना पुगेको ...

कार्तिक २१, २०७७
अदालतद्वारा उजुरी खारेज, ट्रम्पलाई अर्को धक्का

वासिङटनः अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवारसमेत रहनुभएका वर्तमान राष ...

कार्तिक २१, २०७७
‘एनआरएनए’द्वारा एक करोडको स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

काठमांडौः गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले जापानबाट प्राप्त १० हजारथान एन्टीजिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड ...

कार्तिक २१, २०७७
ताप्लेजुङ विमानस्थल स्तरोन्नति चैतसम्म

फुङ्लिङः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्तरोन्नतिको काम भइरहेको ताप्लेजुङ सुकेटार विमानस्थलको शुक्रबार अवलोकन गरेका छ ...

कार्तिक २१, २०७७
खड्कालाई मुवाथाइ संघको सम्मान

काठमांडौः नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागको सदस्यमा मनोनित उमेश खड्कालाई नेपाल राष्ट्रिय मुवा थाइ संघले शुक्रबार सम्मान गरेको छ । संघका उपाध ...

कार्तिक २१, २०७७
भर्चुअल तेक्वान्दोमा विदेशी निर्णायक

काठमांडौः शनिबार र आइतबार हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’मा विभिन्न राष्ट्रका निर्णायकले खेल ...

कार्तिक २१, २०७७
पूर्वका तीन पहाडी जिल्लाका नागरिक स्वच्छ पानीको उपभोगबाट बञ्चित

इटहरीः पूर्वी नेपालका तीन पहाडी जिल्लाहरु खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका नागरिक स्वच्छ खानेपानीको उपभोग गर्न पाउने अधिकारबाट बञ्चित भएका छन् । सरकार ...