Showing 20,741-20,750 of 26,597 items.
साउन ९, २०७६
विप्लव समूहका धनकुटा–मोरङ का सेक्रेटरी पक्राउ

केराबारीः प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका धनकुटा– मोरङ सेक्रेटरी दीपक राईलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ ...

साउन ९, २०७६
मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ

इटहरीः आज बिहान  साढे २ बजे चोरीको मोटरसाइकलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका पौने ९ बजे सुनसरीको इनरुवा– ३ का अरुणकुमा ...

साउन ९, २०७६
शनिवारको पक्षमा मतदान, इटहरी बजार पुनः बिहीबारै बन्द

इटहरीः गत असार १४ गतेको उद्योग वाणिज्य संघ इटहरीको चुनावमा शनिवारको पक्षमा २८३३ मतसहित सबैभन्दा धेरै मत पायो । बिहीबार कायम गर्ने पक्षमा भने १७७४ मत म ...

साउन ९, २०७६
भारतीय ट्रकको ठक्करले विराटनगरमा युवाको ज्यान गएपछि दर्जन बढी ट्रक ताेडफाेड

विराटनगरः दिउँसाे ४ बजे  विराटनगर १५ का  अमर सिँहलाइ भारतीय नम्बरकाे ट्रकले ठक्कर दिँदा  नकाे घटनास्थलमै ज्यान गएकाे छ । सिहँकाे ज्यान ...

साउन ९, २०७६
प्रदेश सांसद राइ अस्पताल भर्ना

विराटनगरः प्रदेश एकका सांसद निरनकुमार राइ अस्वस्थ भइ अस्पताल भर्ना भएका छन् । विराटनगर नाेवेल अस्पतालमा भर्ना भएका राइलाइ निमाेनिया भएकाे सांसद कुसुम ...

साउन ९, २०७६
मेचीनगरको न्यायिक समितिद्वारा गत वर्ष ८७ मुद्दाको किनारा

काँकरभिट्टाः गत आर्थिक वर्ष २०७५÷ ०७६ मा मेचीनगर नगरपालिकाको न्यायिक समितिले विभिन्न प्रकृतिका ८७ ओटा मुद्दा किनारा लगाएको छ । नगरपालिकाकी उपप ...

साउन ९, २०७६
उदयपुरका दुई गाउँपालिका प्राकृतिक नाकाबन्दिमाः हेलिकाेप्टरमार्फत प्रदेश सरकारले पुर्यायाे खाद्यान्न

विराटनगरः उदयपुर जिल्लाका दुइ गाउँपालिका प्राकृतिक नाकाबान्दिमा परेका छन् । हिउँदभरि खडेरीको मार खेपेका लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकामा अस ...

साउन ९, २०७६
समाजवाद कि समुन्नत समाजवाद

समाजवादका विभिन्न प्रणालीमध्ये दुनियाँमा माक्र्सवादी समाजवाद र प्रजातान्त्रिक समाजवादबारे बढी चर्चा÷परिचर्चा हुने गरेको पाइन्छ । समाजवादका यी प ...

साउन ९, २०७६
बेलबारी नगरपालिकाले बाँड्यो राहत

बेलबारीः हालैको वर्षाले क्षति पु¥याएका परिवारलाई बेलबारी नगरपालिकाले राहत वितरण गरेको छ । दैवी प्रकोप उद्धार कोषमार्फत् राहत वितरण गरिएको बताइएको ...

साउन ९, २०७६
मानव र मदिरा

कलेज रिपोर्ट तयार पार्ने क्रममा मलाई अध्ययनको शीर्षक छान्न मुस्किल प¥यो । परीक्षा नजिक आइरहेकाले मन आत्तिइरहेको थियो । के विषय र कुन क्षेत्र छान् ...