धनकुटाः १३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण रामनवमी कप भलिबलको उपाधि झापाले जितेको छ । ध
नकुटाको हिलेमा आज सम्पन्न भएको फाइनल खेलमा झापाले एक नम्बर प्रदेश ...
पथरीः १ नम्बर प्रदेशका सांसद् उपेन्द्र घिमिरेको गाउँ मोरङको जाँतेमा अवैध रूपमा खोला उत्खनन भइरहँदा पनि सम्बन्धित निकाय भने मौन बस्दै आएको छ । लेटाङ नग ...
विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७६ विकास र समृद्धिको जग बसाउने स्मरणीय वर्षको रूपमा रहने बताएका छन् । नयाँ वर्ष २०७६ साल ...
घर, अफिस र पसलकासादा भित्ताहरूमा क्यालेन्डरका रङ्गीन पानाहरू फेरिए होला ।
जीवनको तोस्रोबाटआयुका केस्राहरू फ्यास्स फ्यास्सखकुलिँदै गरेको यो समयछातीभित ...
पथरीः यलम्बर युवा क्लबको आयोजनामा मोरङको पथरीमा भोलिदेखि ९ गतेसम्म नगरस्तरीय खुला फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा पथरीशनिश्चरे नगरका ८ ...
इटहरीः नेपाली काङ्ग्रेसका ३ जना केन्द्रीयले एउटै मञ्चबाट काङ्गे्रस पार्टी र सरकारको नेतृत्वमा व्यक्तिवादी चरित्र हाबी भएको बताएका छन् । जीपी फाउन्डेसन ...
सङ्खुवासभाः तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सिमानामा अवस्थित गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको व्यवस्थापनमा नयाँ विकल्प खोज्न ...
धनकुटाः रामनवमी पर्वको अवसर पारेर धनकुटाको हिलेमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । प्रत्येक वर्षझैँ यो वर्ष पनि खाना महोत्सव र रथयात्राको आयोजना ...
विराटचोकः सुन्दरहरैंचाको विराटचोकमा रहेको सुविजीमुर मेमोरियल माध्यमिक विद्यालयले २५ औँ अभिभावक दिवस मनाएको छ । अभिभावक दिवसको अवसरमा विद्यालयले नयाँ व ...
इटहरीः एक नम्बर प्रदेशसभा बैठकमा बारम्बार उठिरहने विषय भनेको अवैध रुपमा हुने चुरे नदी दोहन नियन्त्रण गर्ने विषय हो । सरकारसँग सांसदहरूले धेरै पटक अवैध ...