Showing २२,९३१-२२,९४० of २७,३४२ items.
चैत २८, २०७५
कारको ठक्करबाट घाइते मोटरसाइकल चालकको मुत्यु

बेलबारीः मोरङको सुन्दरहरैंचा–४ मा कारको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिमतर्फ जाँदै ...

चैत २८, २०७५
विदेशी खेलाडीले दर्शक आकर्षित

सङ्खुवासभाः जिल्लाको चैनपुर नगरपालिकाको आयोजनामा दोस्रो चैनपुर मेयर कप फुटबल प्रतियोगिता जारी छ । चर्चित राष्ट्रिय र विदेशी खेलाडीको नाम र अनुहार सञ्च ...

चैत २८, २०७५
मासुमा आत्मनिर्भर बन्न पाडा पालन

पथरीः उत्तरपूर्वी मोरङको पथरीशनिश्चरे–२ मा युवा मिलेर भैंसीका पाडा पालनतर्फ लागेका छन् । वार्षिक साढे ५ लाखभन्दा बढी युवायुवती वैदेशिक रोजगारीतर ...

चैत २८, २०७५
आफैँले बनाएको निर्देशिका किन मानेन बिर्तामोड नगरपालिकाले

झापाः बिर्तामोड नगरपालिकाले गठन गरेको नगरस्तरीय खेलकुद समिति बिर्तामोड खेलकुद विकास निर्देशिकाविपरीत भएको खुलेको छ । स्थानीय राजपत्रमा प्रकाशित बिर्ता ...

चैत २८, २०७५
प्रदेश पात्रो स्वीकृत, राजपत्र प्रदेशमै छापिने

विराटनगरः प्रदेश मन्त्रिपरिषद्ले २०७६ सालको प्रदेश पात्रो स्वीकृत गरेको छ । प्रदेश स्तरमा धार्मिक र सांस्कृतिक महत्वको बिदा थप्ने निर्णय गरेको छ । जन ...

चैत २८, २०७५
कामधेनुसँग सहकार्य गरी प्रदेश सरकारले धुलो दूध उत्पादन गर्ने

इटहरीः प्रदेश नं १ सरकार र इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्था तथा निजी दुग्ध उद्यमीबीच धुलो दूध उत्पादनमा सहकार्य गर्ने सम्झौता भएको छ । ...

चैत २८, २०७५
यसरी बनाइँदैछ बृहत विराट क्षेत्र

इटहरीः नयाँ वर्षसँगै प्रदेशको नाम र राजधानी तोकिने भएपछि सुनसरी र मोरङका १२ वटा स्थानीय तह समेटेर बृहत विराट क्षेत्र घोषणा गरी राजधानी तोकिने अनुमान ग ...

चैत २८, २०७५
यौनजन्य हिंसा रोक्न स्थानीय सरकारको प्रयास, किशोरीहरूलाई आत्मरक्षा तालीम

धरानः धरान उपमहानगरपालिकाको आयोजनामा धरानमा किशोरीहरूलाई आत्मरक्षा तालीम दिन थालिएको छ । बालबालिका तथा किशोरीहरूमाथि हुने यौनजन्य हिंसा नियन्त्रण ...

चैत २८, २०७५
प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली भन्छन्, नयाँ वर्षसँगै प्रदेशको नामकरण हुन्छ

फाइल तस्बिर झापाः १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले नयाँ वर्षसँगै १ नम्बर प्रदेशवासीले प्रदेश र राजधानीको नाम प्राप्त गर्ने बताएका छन् । ...

चैत २७, २०७५
उपप्रधानमन्त्री पोखरेल भन्छन्, ‘नयाँ वर्षसँगै चुनावमा गरिएका प्रतिबद्धता कार्यान्वयन हुन्छ’

इलामः उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सरकारले आवश्यक पर्ने कानुन निर्माण गरिसकेकाले नयाँ वर्षसँगै चुनावमा गरिएका प्रतिबद्धता कार्यान्वयन गर् ...