Showing २४,२२१-२४,२३० of २७,३४२ items.
माघ २०, २०७५
इन्धन चोर्ने चौकीदार यादव प्रहरीको नियन्त्रणमा

विराटनगरः नागरिक उड्ययन प्राधिकरण विराटनगर कार्यालयका चौकीदार भोला यादवलाई आफ्नै कार्यालयबाट इन्धन चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । कार्य ...

माघ २०, २०७५
इटहरी आएर शेखर कोइरालाले भने, ‘देउवा सभापति भएसम्म काङ्ग्रेस कमजोर बन्छ’

इटहरीः शेरबहादुर देउवाले पार्टीको नेतृत्व गरेसम्म पार्टी कमजोर बन्ने काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले बताएका छन् । नेपाल महिला सङ्घ स ...

माघ २०, २०७५
प्रदेश बैठक बस्दै गर्दा धनकुटामा राजधानी माग्दै आन्दोलन

धनकुटाः प्रदेश नम्बर १ को प्रदेश बैठक बस्ने तयारी गरिरहँदा धनकुटामा भने स्थायी राजधानीको माग गर्दै आन्दोलन शुरु भएको छ । आजबाट शुरु भएको हिउँदे अधिवे ...

माघ २०, २०७५
प्रदेश सभामा अडियोभिडियो सुविधासहितको मिडिया सेन्टरको स्थापना

विराटनगरः प्रदेश नम्बर १ को प्रदेश सभामा अडियोभिडियो सुविधासहितको मिडिया सेन्टरको स्थापना गरिएको छ । हिउँदे अधिवेशनको पहिलो बैठकको दिन पारेर अडियोभि ...

माघ २०, २०७५
सुन्दरहरैचा एक्स्पोमा नेपालकै होची महिलादेखि हेलिकोप्टर उडान प्रमुख आकर्षण

इटहरीः कृषि, पर्यटन, उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार भन्ने नाराका साथ सुन्दरहरैंचा एक्स्पो हुने भएको छ । सुन्दरदुलारी उद्योग वाणिज्य सङ् ...

माघ २०, २०७५
झन्झटिलो बैंकिङ प्रणालीका कारण ऋण माग्नै आउँदैनन् बाख्रापालक किसान

विराटनगरः झन्झटिलो बैंकिङ प्रणालीका कारण किसानका नाममा आउने अनुदान रकम माग गर्ने किसानको सङ्ख्या न्यून हुने गरेको छ । सरकारले पशुपालक किसानका लागि ल ...

माघ २०, २०७५
जापान र अमेरिकामा जीपी फाउण्डेशन विस्तार

विराटनगरः नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना भएको जीपी फाउण्डेसनको अमेरिका र जापानमा शाखा बिस्तार भएको छ । का ...

माघ २०, २०७५
मुख्यमन्त्री राई भन्छन्, ‘प्रदेश नाम र राजधानीले अन्तिम रूप पाउँदैछ’

विराटनगरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशनबाटै प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने बताएका छन् । आज मुख्यमन्त्रीको कार्यालय विराटनग ...

माघ २०, २०७५
खोटाङको हलेसीमा नदीको पानी लिफ्टिङ गरेर तानिँदै

खोटाङः धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा नदीको पानी लिफ्टिङ गर्ने काम तीव्र गतिमा अगाडि बढाइएको छ । सुक्खाग्रस्त क्षेत्र मानिएको हलेसी क्षेत्रम ...

माघ २०, २०७५
विद्युत् प्राधिकरणलाई जग्गा दान

इनरुवाः नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रलाई हरिनगर गाउँपालिका–४ का राजकुमार मेहता कोइरीले कार्यालय भवन निर्माणका लागि १ कठ्ठा जग्गा ...