Showing 7,261-7,270 of 26,631 items.
भदौ १, २०७९
लुम्बिनी अस्पतालमा १५० शैयाको प्रसुति भवन मन्त्रीद्वय चौधरी र खापुङद्वारा उद्घाटन

बुटवलः शहरी विकास मन्त्रालयअन्र्तगत संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले निर्माण गरेको प्रसुति भवन लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई हस्ता ...

भदौ १, २०७९
धरानबाट जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

इटहरीः जबर्जस्ती करणी मुद्दामा अदालतबाट सजाय पाई फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपहानगरपालिका १५ का ...

भदौ १, २०७९
बागमती प्रदेश प्रमुख शर्माद्वारा प्रदेश निजामति सेवा र स्थानीय सेवासँग सम्बन्धित अध्यादेश जारी

हेटौँडाः बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माज्यूले आज बुधबार (१ भदौ २०७९)  मा दुई वटा अध्यादेश जारी गरेका छन् प्रदेश प्रमुख शर्मा ...

भदौ १, २०७९
सिट बाँडफाँटको अन्तिम तयारीमा गठबन्धन

काठमाडौँः सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलले आज सिट बाँडफाँटको आधारका खाका प्रस्तुत गर्ने तयारी गरेको छ । आज अपरान्ह ४ः०० बजे बालुवाटारम ...

भदौ १, २०७९
‘मुस्लिम समुदाय भया¥ङ मात्र बन्नु भएन’- मन्त्री मेटमणि चौधरी

कृष्णनगरः शहरी विकास मन्त्री मेटमणि चौधरीले मुस्लिम समुदायलाई भ¥याङ मात्र नबन्न आग्रह गरेका छन् । जामिया सिराजुल उलूम अलसाल्फिया विद्यालयले आयोजन ...

भदौ १, २०७९
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको कार्यतालिका सार्वजनिक

काठमाडौँः गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी छनोट र बन्द प ...

भदौ १, २०७९
आजबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोग गर्न नपाइने

काठमाडौँः सरकारले आज (भदौ १) बाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण ...

भदौ १, २०७९
’बल्ल स्थानीय सरकारको आभाष भयो’

बाग्लुङः भौगोलिक रूपमा विकटताका कारण परिवारका चार अपांगता भएका व्यक्तिलाई अपांगता परिचयपत्र बनाउन नपाएकी रायडाँडा निवासी २३ वर्षीय दुर्गा सापकोटा ...

भदौ १, २०७९
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छः प्रदीप ज्ञवाली

बागलुङः नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन् ।अहिलेको सरकारले चुनावी मिति तय गर्नु स ...

भदौ १, २०७९
अर्थ मन्त्रालयबाट सुरु गरियो एलपी ग्यास विस्थापन अभियान

काठमाडौँः देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट गरिएको छ ।चालु आर्थिक वर्षको बजेटको ...