Showing 7,671-7,680 of 26,498 items.
साउन १, २०७९
जंगलमा औद्योगिक ग्राम बनाउँदा बराहाक्षेत्र नगरपालिकाको साढे बीस लाख स्वाहा

इटहरी: सुनसरीको बराहाक्षेत्र नगरपालिकाले कार्यक्षेत्र यकिन नगरी हतारमा औद्योगिक ग्राम निर्माण गर्दा सरकारी कोषको २० लाख ६९ हजार रुपैयाँ स्वाहा भए ...

साउन १, २०७९
कृषिप्रधान देशको नियति, गतवर्ष मात्र ४३ अर्बको चामल आयात, पाँच वर्षमा कृषिजन्य पदार्थको आयात २७ प्रतिशत बढ्यो

इटहरीः कृषिप्रधान देशको रुपमा चिनिएको नेपालमा एक वर्षमा मात्र ४३ अर्ब ३५ करोड रुपैँया बराबरको धान र चामल आयात भएको छ । देशमा रहेका खेतियोग्य ...

साउन १, २०७९
इनरुवा नगरपालिकाले पनि करारका कर्मचारीको नवीकरण नगर्ने, तीन दिनभित्र नगद तथा जिन्सी बरबुझारथ गर्न निर्देशन

इटहरी: सुनसरी जिल्लाको इनरुवा नगरपालिकाले करार सेवामा कार्यरत सबै कर्मचारीको म्याद भोलि साउन १ गतेबाट नवीकरण नगर्ने भएको छ । नगरपालिकाले शुक ...

साउन १, २०७९
धरानमा मन्त्रीदेखि पालिका प्रमुखका दर्जन गाडी नियन्त्रण, साउन ५ गतेदेखि राष्ट्रव्यापी अभियान (भिडियोसहित)

धरानः  धरानमा सार्वजनिक विदामा सरकारी गाडीमा भ्रमणमा निस्कने मन्त्रीदेखि पालिका प्रमुखसम्मका गाडी नियन्त्रणमा लिइएको छ ।धरानमा सञ्चालन भइरहेको जन ...

असार ३२, २०७९
झुम्काको नहरमा पौडि खेल्नेक्रममा एक बालिका वेपत्ता, खोजि कार्य जारी

 इटहरी  :सुनसरीको झुम्कामा रहेको मोरङ्ग सुनसरी  सिंचाइ आयोजनाको नहरमा पौडी खेल्ने क्रममा शनिवार एक बालिका वेपत्ता भएकी छन् । झुम्क ...

असार ३२, २०७९
विराटनगरमा अचेत भेटिएका प्रहरी जवानको मृत्यु

इटहरीः मोरङको विराटनगर महानगरपालिका १६ स्थित साथीको घरमा अचेत अवस्थामा भेटिएका एक प्रहरी जवानको उपचारका मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर घर भई जिल ...

असार ३२, २०७९
बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

इटहरीः बहुविवाह मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक ८घर भई हाल मोरङ उर्लाबारी ५ बस्ने ४६ वर्षीय जीवनाथ भन् ...

असार ३२, २०७९
विद्युत् अभावमा उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प

इटहरीः ट्रान्सफर्मर पड्किएर विद्युत् आपूर्ति अवरुद्ध भएपछि उदयपुरको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । असार ९ गते मनसुनी वर्षाका ...

असार ३२, २०७९
श्रीलंकाः अन्तरिम राष्ट्रपति विक्रमसिङ्घेको राजनीतिक भविष्य अनिश्चित

कोलम्बोः रनिल विक्रमसिङ्घे अचानक श्रीलंकाको प्रधानमन्त्रीबाट नयाँ अन्तरिम राष्ट्रपतिमा पदोन्नति भएका छन् । तर, कति समयसम्म उनी सो पदमा रहन्छन् भन्ने क ...

असार ३२, २०७९
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पकी पहिलो पत्नी इभानाको निधन

वासिङटनः अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी पहिलो पत्नी इभाना ट्रम्पको ७३ वर्षको उमेरमा निधन भएको छ । उनका तीनजना सन्तान छन् । डोना ...