Showing 7,691-7,700 of 26,631 items.
साउन ७, २०७९
वर्षाका कारण मेलम्ची र हेलम्बुका विभिन्न स्थानका सडकमा क्षति

सिन्धुपाल्चोकः लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ । गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी स ...

साउन ७, २०७९
कतार विश्वकपका लागि नेपाली श्रमिक लैजान अनुमति

काठमाडौँः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा सुरू हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान ...

साउन ७, २०७९
ताप्लेजुङमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

फुङ्लिङः ताप्लेजुङमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट ...

साउन ७, २०७९
‘तन्त्र’ गाथा (कविता)

-रमेश धिताल, इटहरीउहिलेराजातन्त्रलाई पटाङ्गिनीमा ढालेरराणातन्त्रको घोडचढी दगुरेकै हो ।राणातन्त्रबाट नमज्जाले पिल्सिरडाहा मेट्न प्रजातन्त्रमा होमिएकै ह ...

साउन ७, २०७९
फेसबुकबाट साथी बनेकालाई विश्वास गर्दा इटहरीकी युवती बलात्कृत

इटहरीः फेसबुकमा चिनजान भएका साथीलाई विश्वास गर्दा सुनसरीको इटहरी घर भएकी एक युवती बलात्कारको शिकार भएकी छन् । फेसबुकबाट चिनजान बनाएका नुवाकोट घर भई का ...

साउन ७, २०७९
मेची भन्सार कार्यालयद्वारा न्यून मूल्याङ्कन गरी भन्सार छली, असुलउपर गर्न महालेखाको निर्देशन

इटहरीः झापाको मेची भन्सार कार्यालयबाट एक करोड ८७ लाख ८० हजार रुपैयाँ बराबरको राजश्व चुहावट भएको छ । भारतबाट आयात हुने विभिन्न सामानको न्यून मूल्याङ्कन ...

साउन ७, २०७९
नेपालमै बसेर बेलायतको डिग्रीसहित विराटनगर इन्टरनेसनल कलेजका ७२ विद्यार्थी दीक्षित

विराटनगर: विराटनगर इन्टरनेसनल कलेजका तेस्रो र चौथो ब्याचका विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री बिएसी अनर्स ईन्टरनेसनल बिजनेस म्यानेजमेन्टबाट ...

साउन ७, २०७९
विदेशमा कमाएको पैसा विलासितामा खर्च हुँदैछ, उत्पादनको क्षेत्रमा लगानी गरौँः मन्त्री कुँवर

काठमाडौँः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा कमाएको पैसा विलासितामा खर्च भइरहेकाले त्यसलाई उत्पादनका क्षेत्रमा लगानी गर ...

साउन ६, २०७९
‘ठेकेदारको काम भनेको सँधै ढिलाइ गर्ने हो र ?’–शहरी विकास मन्त्री मेटमणि चौधरी

काठमाडौँः  शहरी विकास मन्त्री मेटमणि चौधरीले ठेकेदार कम्पनीलाई काम समयमै सकेर इतिहास बनाउन सुझाव दिएका छन् । बालुवाटार परिसरभित्र निर्माणाधी ...

साउन ६, २०७९
किराँत प्रदेश नाम राख्न प्रदेशसभाअगाडि साकेला नाच, सर्वदलीय बैठक निष्कर्षविहिन

इटहरीः प्रदेश नम्बर १ को प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आव्हानमा प्रदेशको नामकरणको विषयमा छलफल गर्न बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष टु ...