Showing १०,१०१-१०,११० of १२,५६० items.
फागुन १३, २०७५
सामुदायिक विद्यालयमा लिम्बू भाषा शिक्षक माग

तेह्रथुमः किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमले लिम्बू भाषा पढाइ हुने जिल्लाभरका सामुदायिक विद्यालयमा सरकारी दरबन्दीकै शिक्षक राख्न माग गरेको छ ...

फागुन १३, २०७५
तेस्रो पटक थपिएको म्याद सकिँदा पनि बनेन खोटाङको साप्सु खोलाको पुल

खोटाङः तेस्रो पटक थपिएको म्याद सकिँदा पनि खोटाङको रेग्मीटारस्थित साप्सु खोलामा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन । सगरमाथा राजमार्ग अन्तर् ...

फागुन १२, २०७५
मेरो नजरमा स्वर्गीय बालकृष्ण पोखरेल गुरु

बालकृष्ण पोखरेललाई सबैभन्दा पहिले चिनेको पत्रिकामार्फत् हो । यो कुरा २०१६ सालतिरको हो । त्यो बेला म धरानमा हुँदा उहाँ प्रधान सम्पादक भएको ‘नौलो ...

फागुन १२, २०७५
धनकुटाको महालक्ष्मीमा भएको ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु

धनकुटाः धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकामा आज भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिकाको वडा नम्बर ८ याङ्लाबुङमा ट्याक् ...

फागुन १२, २०७५
२ वटा सडक कालोपत्रे गर्न शुरु

इलामः चालु आर्थिक वर्षको बजेट योजनाबाट इलामको माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकामा २ वटा सडक कालोपत्रे गर्न शुरू गरिएको छ । जिल्लामै पहिलोपटक ग्रामीण भे ...

फागुन १२, २०७५
विवेकशील साझाको प्रदेश संयोजकमा भेटवाल, केन्द्रीय संयोजकले लगाइदिए माटोको टीका

इटहरीः विवेकशील साझा पार्टीको प्रदेश १ संयोजकमा अनिल भेटवाल नियुक्त भएका छन् । झापा स्थायी घर भएका भेटवाल शनिबार प्रदेश संयोजकमा नियुक्त भएका हुन् । ...

फागुन १२, २०७५
सुनसरी नेपाली काङ्ग्रेसको प्राण होः गगन थापा

इटहरीः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले सुनसरी नेपाली काङ्ग्रेसको प्राण रहेको बताएका छन् । नेपाली काङ्ग्रेस इटहरी नगर समिति ...

फागुन १२, २०७५
प्रदेशमै पहिलो पटक झापाको कनकाईमा युवा स्वरोजगार कार्यक्रम

झापाः झापाको कनकाई नगरपालिकाले प्रदेश नं १ मै पहिलो पटक आन्तरिक कोषबाट युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । विभिन्न पेशा व्यवसाय गरेर आत्मन ...

फागुन १२, २०७५
फाकफोकथुमको माटोमा अम्लीयपनाको मात्रा बढी देखियो

इलामः इलामको फाकफोकथुम गाउँपालिकामा माटोमा अम्लीयपना बढी भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको एकीकृत घुम्ती शिविर कृषि ज्ञान केन्द् ...

फागुन १२, २०७५
मोटरबाटोका लागि गाउँपालिका अध्यक्षद्वारा सहयोग

इलामः इलामको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले आफ्ना स्वर्गीय पितृहरूको सम्झनामा एकतप्पाको रूपाटारस्थित सिद्ध किराँत हाङसाम युमा माङहि ...