X
Showing 5,741-5,750 of 12,387 items.
भदौ १२, २०७७
संखुवासभा हिरासतमा रहेको २ जनमा कोरोना पोजिटिभ

संखुवासभाः संखुवासभामा आज थप २ जनामा कोरोना संक्रमण देखिएको छ । हिरासतमा रहेका ३३ वषीया महिला र २८ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वा ...

भदौ १२, २०७७
संखुवासभा आज राती १२ बजे देखि १८ गते सम्म निषेधाज्ञा

संखुवासभाः संखुवासभा जिल्लामा आज राती १२ बजे देखि १८ गते सम्म निषेधाज्ञा गर्ने निर्णय भएको छ । शुक्रबार बसेकोे जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ...

भदौ १२, २०७७
किबी फलबाट बनेको ‘प्रिन्सेस’वाइन अब बजारमा

इटहरीः पूर्वी नेपालको धनकुटा, इलाम, पाँचथर लगायत पहाडी जिल्लामा उत्पादन भएका किबी फलबाट बनेको प्रिन्सेस वाइन बजारमा आउने भएको छ । लकडाउन अघि नै यो वाइ ...

भदौ १२, २०७७
अबैध लागुऔषध सहित एक युवा पक्राउ

धरानः धरान प्रहरीले लागु औषध सहित सहित धरान १३ का एक युवालाई विहिवार पक्राउ गररको छ ।इलाका  प्रहरी कार्यालय धरानको टोलीले २० वर्षिय बिजय शेर्पाला ...

भदौ १२, २०७७
सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता सुरु, बिजेताले डेढ लाख रुपैयाँ पाउने

सुनसरीः राष्ट्रिय स्तरको टिकटक स्टार प्रतियोगिता हुने भएको छ । ‘सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता ०७७’ नाम दिइएको प्रतियोगिताका ला ...

भदौ १२, २०७७
१६ प्रहरी र २ सेना सहित सुनसरीमा थपिए ३८ कोरोना संक्रमित

इटहरीः पछिल्लो २४ घण्टामा सुनसरीमा १६ जना प्रहरी र २ जना नेपाली सेनासहित ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार् ...

भदौ १२, २०७७
कोरोनाबाट उदयपुरका एक शिक्षक सहित २ को मृत्यु

इटहरीः कोरोना भाईरस संक्रमणका कारण उदयपुरका एक शिक्षक र सिरहाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भए ...

भदौ १२, २०७७
सरकारी वन क्षेत्रको जग्गा बेच्ने गिरोहका ७ पक्राउ

उदयपुरः उदयपुरको बेलका नगरपालिका–३ सिरिया टप्पुमा सरकारी वन क्षेत्रको जग्गा अतिक्रमण गरि प्लटिङ गरेर खरिद विक्रि गर्ने गिरोहका ७ जनालाई प्रहरीले ...

भदौ १२, २०७७
निगुरो टिप्न जंगल गएकी १६ बर्षीया दलित बालिका बलात्कृत

इटहरीः निगुरो टिप्न घर नजिकैको जंगल गएकी मोरङको बेलबारी–११ १६ वर्षीया एक दलित बालिका बलात्कृत भएकी छन् । उनि माथि मङ्गलबार अपरान्ह ४० वर्षीय होम ...

भदौ १२, २०७७
धरानमा दुई नेपाली सेना सहित ९ जनामा कोरोना संक्रमण पुष्टि

धरानः धरानमा दुई नेपाली सेनासहित ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धरान–१७ स्थित क्यारेन्टिनमा खटिएका ३४ र २७ वर्षीय पुरुष नेपाली सेनामा स ...