Showing ९,१३१-९,१४० of १२,५६० items.
असार १७, २०७६
धुईज्योम तेसार ठोमा पूजा सम्पन्न

धरानः बौद्ध धर्मावलम्वीहरूले विशेष रूपले मानिआएको सागादावाको विशेष तिथि तथा औंशीको अवसर पारेर धुईज्योम तेसार ठोमाको एक महिने पूजा–अर्चना सम्पन्न ...

असार १७, २०७६
विराटचोकमा उद्घोषण तालीम शुरु

विराटचोकः रेडियो सारङ्गी र निगम मल्टिपल टे«निङ सेन्टर (एनएमटीसी) को संयुक्त आयोजनामा विराटचोकमा उद्घोषण तालीम शुरु भएको छ । १ सातासम्म चल्ने त ...

असार १७, २०७६
पथरी योङहार्टद्वारा कार्यभार सम्हालेकै दिन अशक्तलाई ह्वील चेयर प्रदान

पथरीः मोरङको पथरीशनिश्चरे नगरपालिकामा लायन्स क्लब अफ योङ हार्टको वर्ष २०१९÷२० का लागि पथरीका युवा व्यावसायी राजेन्द्र बस्नेत अध्यक्षमा चयन भएका ...

असार १७, २०७६
लायन्स क्लब युनिकको पदस्थापनमा ज्येष्ठलाई मिष्ठान्न भोजन

विराटनगरः लायन्स क्लब विराटनगर युनिकले नयाँ कार्यसमितिको पदस्थापनको अवसर पारेर ज्येष्ठ नागरिकलाई मिष्ठान्न भोजन गराएको छ । हाम्रो ज्येष्ठ नागरिक हात ...

असार १७, २०७६
पथरीशनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखामा मनोमानी

पथरीः पथरीशनिश्चरे नगरपालिकाले रिक्त रहेकोहेल्थ असिस्टेन्ट÷ अहेब, स्टाफ नर्स÷अनमी र कार्यालय सहयोगीको पदपूर्तिका लागि गत जेठ २८ गते कर्म ...

असार १६, २०७६
प्लस टु कोर्समै जापनिज भाषा, खेलकुद,नृत्य र सङ्गीत हाम्रोमा मात्रै छः सागर भट्टराई

शिक्षा क्षेत्रका उद्यमी तथा अध्यापक सागर भट्टराई नयाँ प्रयोग गर्न माहिर छन् । उनले प्रदेश १ मै पहिलोपटक सन्ध्याकालीन कक्षा धरानमा २०६२ सालमा सुरु गरेक ...

असार १६, २०७६
सुनवर्षीका मृतक मजदुरका परिवारलाई नगरपालिकाले जनही ५० हजार रुपैयाँ राहत

बेलबारीः सेफ्टी ट्याङकीको फर्मा खोल्ने क्रममा शनिबार ज्यान गुमाएका ४ जना मजदुरका परिवारलाई सुनवर्षी नगरपालिकाले जनही ५० हजार रुपैयाँका दरले राहत दिने ...

असार १६, २०७६
मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान

विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको बाल्टिमोरमा असार २० देखी २२ गतेसम्म हुन लागेको नेपाली राष्ट्रिय ...

असार १६, २०७६
आफन्तलाई जागिर खुवाउँदैछन् पथरीका जनप्रतिनिधि

पथरीः पथरी शनिश्चरे नगरपालिकाका जनप्रतिनिधिले आफन्तलाई कर्मचारी नियुक्त गर्ने गरेको पाइएको छ । उनीहरूको क्षमता र दक्षताका आधारमा भन्दा पनि सम्बन्धित व ...

असार १६, २०७६
कार्की प्रदेश एककाे कार्यवहाक मुख्यमन्त्री

विराटनगरः प्रदेश एक सरकारका प्रवक्ता तथा अान्तरिक मामिला एवंम कानुन मन्त्री हिक्मत कार्कीले कार्यवहाक मुख्यमन्त्रीकाे जिम्मेवारी पाएका छन् । मुख्यमन्त ...