Showing ९,५८१-९,५९० of १२,५६० items.
वैशाख ५, २०७६
सुन्दरहरैंचाको बेलगाछीमा शङ्कास्पद वस्तु फेला

बेलबारीः मोरङको सुन्दरहरैंचा–७ बेलगाछीमा आज बिहान शङ्कास्पद वस्तु फेला परेको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने बेलगाछीमा कार्टुनभित्र पोको पारेक ...

वैशाख ५, २०७६
कता छ प्रतिपक्ष ?

इटहरीः नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिले ०७५ पुस १४ गते छाया सरकार बनाउने निर्णय ग¥यो । नेपाली काङ्ग्रेस संसदीय दलको बैठकले नेपाल सरकारलाई ज ...

वैशाख ५, २०७६
पथरीको भुटानी शिविरमा होम केयर सेन्टर

पथरीः नेपालबाट तेस्रो देश पुनर्वासमा गएका शरणार्थीको २२ लाख रुपैयाँको लगानीमा मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १० मा रहेको भ्ुटानी शरणार्थी क्य ...

वैशाख ४, २०७६
विराटनगरको सिघियामा तटबन्धन सहितको हरितपार्क निर्माण हुने

विराटनगर: विराटनगरको वार्ड नम्बर ७ हाटखोला सिघियामा तटबन्धन सहितको हरितपार्क निर्माण हुने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु प ...

वैशाख ४, २०७६
हाजिर नभएकाे अवस्थामा भत्ता लिएकाे भन्दै उपसचिव सञ्जेललाई अख्तियारकाे पत्र

विराटनगरः श्रम कार्यालय विराटनगरका बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेललाइ अख्तियारले अनुसन्धान थालेकाे छ । उनलाइ अख्तियारले पत्र काट्दै निर्वाचन कार ...

वैशाख ४, २०७६
वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठकाे निधन

इटहरीः वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको छ ।कामना न्युज पब्लिकेशनका प्रधान सम्पादक समेत रहेका पत्रकारकाे नर्भिक अस्पतालमा अा ...

वैशाख ४, २०७६
चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटाः धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङले लागेर मङ्गलबार राती साँगुरीगढी गाउँपालिका–५ निगालेका ३४ वर्षीय ...

वैशाख ४, २०७६
बेलबारीमा दलित सङ्ग्रहालय निर्माण हुँदै

बेलबारीः मोरङको बेलबारीमा दलित सङ्ग्रहालय बन्न थालेको छ । दलित समुदायका धर्म, संस्कार, संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ दलित सङ्ग्रहालय निर्माण थ ...

वैशाख ४, २०७६
अनियन्त्रित खोला उत्खननले लेटाङमा भोकमरीको जोखिम निम्तिँदै

पथरीः मोरङको लेटाङ नगरपालिका अन्तर्गत तेली खोलामा अत्यधिक उत्खनन हुँदा ३ सय बिघा जमिन बाँझै हुने खतरा बढेको छ । तोकिएको मापदण्डभन्दा बढी उत्खनन् हुँदा ...

वैशाख ३, २०७६
जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन बाटो सर्वोच्चद्वारा खुला

इटहरीः जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न बाटो सर्वोच्च अदालतले खोलिदिएको छ । चैत १९ गते गृहमन्त्रालयले जन्मसिद्ध नागरिकका सन्तान ...