Showing 2,601-2,610 of 3,916 items.
पुष ३, २०७७
अब कोरोना सङ्क्रमितले दश दिन मात्र आइसोलेसन बसे हुने

काठमाडौँः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको आइसोलेसनमा रहने समयावधि घटाएको छ । यसअघि सङ्क्रमित १४ दिन अनिवार्य आइसोलेसनमा ...

पुष २, २०७७
पुसभित्र तीन लाखको ‘एन्टिजेन’ परीक्षण

काठमाडौँः सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ । समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर ...

मंसिर ३०, २०७७
पशुपतिमा आज क्षमा पूजा, भोलिदेखि भक्तजनलाई खुला

काठमाडौंः नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न आज बिहान क्षमा पूजा हुने भएको छ ।प्राचीनकालदेखि नियमित रुपमा हुँदै आ ...

मंसिर ३०, २०७७
मल ल्याउन सरकारी टोली बङ्गलादेश जाँदै

काठमाडौंः बङ्गलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरीद गर्न नेपाली सरकारी टोली बङ्गलादेश जाने भएको छ । नेपाल र बंगलादेशका सरकार–सरकारबीच ९जि ...

मंसिर २९, २०७७
३८ तोला सुनको भागबन्डा गरिरहेका पाँचजना पक्राउ

काठमाडौंः ३८ तोला सुनसहित पाँचजना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त लैनचौरबाट परिचालित टोलीले ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–५ का देवराज ...

मंसिर २९, २०७७
मानव अधिकार उल्लङ्घनका घटनामा आम माफी हुँदैनः मन्त्री ज्ञवाली

काठमाडौंः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दशवर्षे सशस्त्र द्वन्द्वकालीन घटनामा गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा आम माफी नहुने बताएका छन् । ...

मंसिर २९, २०७७
आज प्रदेश १ को पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको संभावना,आज काठमाण्डौको तापक्रम यो वर्षको अहिलेसम्मकै न्यून

इटहरीः जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १ को पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ । प्रदेश १ लगायत देशको पहाडि भूभागमा ...

मंसिर २८, २०७७
मेलम्चीको ‘हेडबक्स’ निर्माण पुसमा नसकिने

काठमाडौँः कोभिड–१९ का कारण काममा पुगेको बाधाले मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ । बन ...

मंसिर २८, २०७७
कोभिड –१९ संक्रमणबाट विदेशमा करिब ५० हजार नेपालीहरु प्रभावित

इटहरीः कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट हालसम्म विदेशमा करिब ५० हजार नेपालीहरु प्रभावित भएका छन् । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार नेप ...

मंसिर २८, २०७७
‘कोभ्याक्स’ मार्फत ६० लाख नेपालीलाई पुग्ने खोप उपलब्ध हुने

इटहरीः कोरोनाभाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’ सुविधामार्फत नेपालमा पनि जनसंख्याको २० प्रतिशत अर्थात करीब ६ ...