Showing 2,241-2,250 of 3,938 items.
वैशाख १९, २०७७
नोबेलले फेरी उदयपुर घर भएकै कारण १६ बर्षीय किशोरलाई अप्रेशन थिएटरबाट निकाल्यो

इटहरीः बुधबार बिहान एक गर्भवती महिलालाई उदयपुर घर भएकै कारण अप्रेशन थिएटरबाट निकालेको घटना सेलाउन नपाउदै विराटनगरको नोबेल नोबेल मेडिकल कलेजले सुक्रबार ...

वैशाख १९, २०७७
नागरिकको स्वास्थ्य उपचार पाउने अधिकार खोस्ने निजी अस्पतालका बिषयमा प्रदेश सरकार मौन बस्नु थप सम्बेदनशिलः मानवअधिकार आयोग

इटहरीः बिरामी भई अस्पताल भर्ना हुन आउनेहरुलाई भर्ना नै नलिने र लिएपनि हतार हतार डिस्र्चाज गर्ने निजी अस्पतालहरुको प्रवृति बारे बिभिन्न सञ्चारमाध्यममा ...

वैशाख १९, २०७७
कोभिड अस्पताललाई आयुर्वेद औषधि हस्तान्तरण

विराटनगरः कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत विरामीका लागि आयुर्वेद औषधि व्यवसायी संघ नेपालले प्रदेश सरकारलाई औषधि हस्तान्तरण गरेको छ । स्व ...

वैशाख १९, २०७७
प्रदेश नं. १ बाट दैनिक तीनसय बढीको स्वाव परीक्षण हुने

विराटनगरः प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड १९) का शंकास्पद तीनसय बढीको स्वाव परीक्षण हुने भएको छ । प्रदेश सरकारले कोरोना परीक्षणका लागि थप ल्याव स ...

वैशाख १९, २०७७
अपरेशन थिएटरबाट गर्भवती निकाल्ने नोबेल मेडिकल कलेज विरुद्ध मानवअधिकार आयोगमा उजुरी दर्ता

इटहरीः उदयपुर घर भएकै कारण अपरेशन थिएटरबाट गर्भवती निकाल्ने नोबेल मेडिकल कलेजलाई कानूनी कार्वाहीको माग गर्दै सुक्रबार श्रीमान्ले राष्ट्रिय मानबअधिकार ...

वैशाख १९, २०७७
उदयपुर ठेगाना भएकै कारण अप्रेशन थिएटरबाट गर्भवती निकाल्ने नोबेल मेडिकल कलेजमाथि छानबिन हुन्छः स्वास्थ्य मन्त्रालय

इटहरीः सबैभन्दा बढी कोरोना संक्रमण भएको जिल्ला उदयपुर घर भएकै कारण एक गर्भवतीलाई अप्रेशन थिएटरबाट निष्काशन गर्ने विराटनगरको नोबल मेडिकल कलेजमाथि सरकार ...

वैशाख १९, २०७७
दुई कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौंः नेपालमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनाम ...

वैशाख १९, २०७७
लकडाउनमा रोजगार बिहिनलाई निःशुल्क खाना खुवाउँदै महिला आधारशिला

इटहरीः लकडाउनका कारण रोजगार बिहिन भएका श्रमिक, अति विपन्न परिवारका सदस्यहरु र एकल महिलाहरुलाई महिला आधारशिला काठमाण्डौंले ५ दिनअघिबाट निःशुल्क खाना खु ...

वैशाख १९, २०७७
लेटाङमा बजार अनुगमन, दीर्घायु फार्मेसीमा म्याद सकिएको औषधि फेला

लेटाङः मोरङको लेटाङमा बजार अनुगमन गर्दा औषधी पसलहरुले म्याद गुज्रिएका औषधीहरु राखेर बिक्री गरिरहेको पाइएको छ । घरेलु कार्यालय विराटनगरको संयोजकत्वमा व ...

वैशाख १९, २०७७
साङ्केतिक भाषामा जानकारी आएपछि कोरोना सुचनामा बहिराको पहुँच पुग्यो

इटहरीः देश मात्रै नभएर विश्वका अधिकांश देश यो बेला आक्रन्त छन् । कोरोना भाईरसका कारण २ लाख ३४ हजार बढीले अकालमा ज्यान गुमाइसकेका छन् । धेरै अहिले पनि ...