Showing 2,901-2,910 of 3,877 items.
श्रावण २६, २०७६
रतुवामाईमा बीपी नेत्र प्रतिष्ठानको उपचार सेवा शुरु

उर्लाबारीः मोरङको रतुवामाई नगरपालिकाको ६ नं वडास्थित सौंठामा बीपी नेत्र प्रतिष्ठानको आँखा, नाक, कान र घाँटीसम्बन्धी उपचार सेवा शुरु भएको छ । रतुवामाई ...

श्रावण २५, २०७६
धरानमा घरैपिच्छे डेंगुका विरामीः २ को मृत्यु, हजारौँ सङ्क्रमित

धरानः धरानमा डेंगुु सङ्क्रमणका कारण दुुइ व्यक्तिको ज्यान गएको चिकित्सकले पुष्टि गरेका छन् । ज्यान जानेमा धरान ५ का ५५ वर्षीय डोल बहादुर राई र धरान १५ ...

श्रावण २५, २०७६
भोजपुरको अरुण गाउँपालिका वडा नं. ५ प्रदेशकै पहिलो पूर्ण संस्थागत प्रसूति वडा

भोजपुरः जिल्लाको पूर्वी अरुण गाउँपालिका वडा नं. ५ स्थित याकुलाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको छ । सो वडा क्षेत्रभित्रका सबै गर्भवती महिलाले ...

श्रावण २४, २०७६
आफ्नो संस्कार र संस्कृति सिक्दै विद्यार्थी

बेलबारीः मोरङको बेलबारी–१ मा रहेको सांस्कृतिक भवनामा शुक्रबार भिन्न प्रकारको कार्यक्रम सञ्चालन गरिएको थियो । विभिन्न कार्यक्रम गरी २३ औं आदिवासी ...

श्रावण २४, २०७६
विश्वासको आधारमा तरकारीको परीक्षण हुँदैनथ्योः मन्त्री पण्डित

बेलबारीः सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विश्वासको आधारमा नेपाल र भारत दुवै देशको तरकारीको विषादी परीक्षण नभएको बताएका छन् । नेकपा सुन्दरहर ...

श्रावण २२, २०७६
क्यान्सरपीडित सम्झनाले गरिन् सहयोगको याचना

उर्लाबारीः क्यान्सर रोगबाट पीडित मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ६ की ३४ वर्षीया सम्झना लावती थेगिमले आफ्नो उपचारको लागि सहयोगको याचना गरेकी छिन् ...

श्रावण २२, २०७६
भोजपुरमा ‘डेङ्गु’ का बिरामी फेला

भोजपुरः पहाडी जिल्ला भोजपुरमा पनि डेङ्गुका बिरामी फेला परेका छन् । टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णकी ३७ वर्षीया लुइँटेल थरकी एक महिलामा डेङ्ग ...

श्रावण २०, २०७६
विश्व आदिवासी दिवसको अवसरमा रक्तदान

धरानः २५ औ विश्व आदिवासी दिवसको अवसरमा राष्ट्रिय आदिवासी जनजाति नगर महासङ्घ धरानले रक्तदान कार्यक्रम गरेको छ । धरानको भानुचोकस्थित लोकतान्त्रिक चौतार ...

श्रावण २०, २०७६
मेची अञ्चल अस्पतालमा निःशुल्क शल्यक्रिया अन्तर्गतको २ लाख बढी रकम फ्रिज

काँकरभिट्टाः सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत पाठेघर (आङ खस्ने) रोगीहरूका लागि ल्याएको निःशुल्क शल्यक्रिया अन्तर्गतको २ लाख बढी रकम फ्रिज भए ...

श्रावण २०, २०७६
किशोरी परियोजना सञ्चालित विद्यालयमा विद्यार्थीको लागि आराम कक्ष निर्माण

विराटनगरः मोरङका ७ ओटा विद्यालयमा किशोरी परियोजना कार्यक्रम सञ्चालनमा छ । ती विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि आराम कक्ष निर्माण भइरहेको छ । मोर ...