Showing 131-140 of 717 items.
भदौ ९, २०७९
युक्रेनी जनताले रुसी ’दुष्टता’को लागि रगतको मूल्य चुकाइरहेका छन्ः जोन्सन

लन्डनः सत्ताबाट बाहिरिन लागेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसी आक्रमणको सामना गर्न जीवनयापनमा संकट सहनुपर्ने बताएका छन् । युक्रेन भ्रमण ...

भदौ ९, २०७९
भुलवश पाकिस्तानमा क्षेप्यास्त्र प्रहार गर्ने भारतीय वायुसेनाका तीन अधिकारी बर्खास्त

नयाँ दिल्लीः भारतको सरकारले मार्चमा पाकिस्तानमा ‘दुर्घटनावश क्षेप्यास्त्र प्रहार’ गरेको आरोपमा वायुसेनाका तीन अधिकारीलाई बर्खास्त गरेको छ । यो घट ...

भदौ ८, २०७९
कङ्गोमा इबोलाका नयाँ संक्रमित भेटिए

काठमाडौँः अफ्रिकी देश कङ्गोमा इबोला भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । प्राप्त समाचारअनुसार एकजनामा सोमबार इबोला भाइरसको सङ्क्रमण भेटिएको हो ।कङ्गोक ...

भदौ ८, २०७९
पुटिन र जेलेन्स्कीबीच भेट गराउँछुः एर्दोआन

इस्तानबुलः टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोआनले निकट भविष्यमा नै आफूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनब ...

भदौ ८, २०७९
चीनले फे¥यो पुस्तकका विवादास्पद कार्टुन

बेइजिङः चीनले प्राथमिक विद्यालयका पुस्तकमा रहेका थुप्रै कार्टुन चित्र फेरेको छ । पहिलेका कार्टुनहरू आपत्तिजनक रहेको भन्दै हटाइएका हुन् । धेरै वर्षदेखि ...

भदौ ८, २०७९
विकिनीको कारण जागिरबाट निकालिएकी प्राध्यापकले मागिन् एक करोड २४ लाख डलर क्षतिपूर्ति

कोलकाताः पूर्वी भारतीय राज्य कोलकाताको एउटा प्रतिष्ठित निजी विश्वविद्यालय पछिल्ला केही महिना यता एक ‘घिनलाग्दो’ विवादमा मुछिएको छ । सेन्ट जेभियर् ...

भदौ ८, २०७९
मलेसियाका पूर्वप्रधानमन्त्री रजाक १२ वर्षका लागि जेल चलान

क्वालालम्पुरः मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष कैद भुक्तान गर्न जेल चलान गरिएको छ । उक्त सजाय मिनाहाका लागि उनले गरेको अपिल उच्च ...

भदौ ७, २०७९
फिनिस प्रधानमन्त्री मरिनको लागुऔषध परीक्षण ‘नेगेटिभ’

हेलसिन्कीः फिनल्यान्डका प्रधानमन्त्री सान्ना मरिनको लागुऔषध परिक्षण नेगेटिभ आएको सरकारले सोमबार जनाएको छ । हालै उनी एउटा पार्टीमा नाच्दै, पिउँदै र गाउ ...

भदौ ७, २०७९
दिल्लीका ग्याङ नाइके ‘रविन हुड’ पक्राउ

नयाँ दिल्लीः दिल्लीका ‘रोबिन हुड’ भनेर चिनिने एकजना ग्याङ नाइके पक्राउ परेका छन् । २५ जनाको ग्याङको नेतृत्व गर्दै आएका वसिम अक्रम पक्राउ परेका हुन् ।& ...

भदौ ७, २०७९
ब्राजिलका प्रथम सम्राटको मुटु पोर्चुगलबाट ल्याइने

रियो दि जेनेरियोः रासायनिक पदार्थ प्रयोग गरेर सुरक्षित पारिएको ब्राजिलका पहिलो सम्राट डोम पेड्रो प्रथमको मुटु ब्राजिलको दुई सयौँ स्वाधीनता दिवस मनाउने ...