Showing 141-150 of 331 items.
असार २९, २०७६
आज भानुजयन्ती देश तथा विदेशमा मनाइँदै

इटहरीः नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २ सय ६ औँ जयन्ती आज देश तथा विदेशमा नेपाली भाषा साहित्यका अनुरागीले विभिन्न काम गरी मनाइरहेका छन् । ...

असार २८, २०७६
स्रष्टा र सिर्जना मन्थनमा डा. भीम खतिवडाको ‘आस्थाको अम्मल’ विमोचित

धरानः असारे झरीको पर्वाह नगरी शनिबार पूर्वका स्रष्टाहरू धरानमा भेला भए । सन्दर्भ थियो, २ सय ६ औँ भानुजयन्ती । त्यस क्रममा स्रष्टाहरूले नेपाली साहित्य ...

असार २८, २०७६
जरामा जोडिएका सिताराः मुक्कुम, सीता र नियारा !

‘पश्चिम कोही पूर्व घर आँगन तर एउटै होछरिएर बसे के भो सन्तान त एउटै हो ।’ साझे नेपालीभाव बोल्ने यही गीतमा स्थानीय लिटिल बुद्ध स्कुलका चस्म ...

असार २८, २०७६
दशगजामा

मौसीको बलेसी उता पुगेको रातिमात्र हो,कुन्तीदेवीको गोठ पनिओनै छ,तीन हल गोरु, चर्पी,बिजुलीको पोल ओनै छ ।बडाहाकिम भन्छ सरेको छैन,नसरेको भए बकेइनाको गाछी ...

असार २८, २०७६
खान नमानेको प्रसाद

कृष्ण जन्माष्टमीको भोलिपल्ट गाउँमा भीडभाड थियो । अलि सन्चो थिएन । घाँटी दुखिरहेको थियो । ज्वरो पनि आउलाजस्तो भइरहेको थियो । स्कुल लाग्ने भएकाले जानला ...

असार २६, २०७६
विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय अध्यक्षमा सुरेन्द्र लिम्बु परदेशी

इटहरीः नेपालबाट विश्वका विभिन्न भूगोलमा छरिएर साहित्य साधना गरिरहेका स्रष्टाहरूको साझा संस्था विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय अध्यक्ष सु ...

असार २६, २०७६
लथालिङ्ग काव्यवाटिकालाई व्यवस्थित बनाउन सांसद सर्वध्वज साँवाको चासो

इटहरीः २०५४ सालमा इटहरीको पहिलो मेयर भए सर्वध्वज साँवा । २०५८ मा कार्यकाल सकिन लाग्दा इटहरीका कलाकर्मी विक्रमश्री, सोनु जयन्तीलगायतका कलाकारले इटहरी&n ...

असार २१, २०७६
गजल

मलाइ फेरि पनि यो मुटु दान गर्नु छैन । आफ्नो हत्या आफै जानाजान गर्नु छैन ।   एकछिन रोएरै बुझेँ आँसु के हो भनेर ? दिनै रोएकी आमाको अपमान गर् ...

असार २१, २०७६
गजल

पानी गयो समुद्रसम्म तर बगरले बिर्सदै बिर्सिएनजसरि परको भिरलाई त्यो खरले बिर्सदै बिर्सिएन जानेहरु त जान्छन् मुटु बिझाउने यादहरु छाडेरबिताएका मीठा पलहर ...

असार २१, २०७६
गजल

दुखियाहरु सँग कोट हुँदैन भन्ने कहाँ छ र ? कोट लाउने सबैको चोट हुँदैन भन्ने कहा छ र र? महलमा पनि असन्तुष्टिका पहाडहरु भेटिन्छन । च्यातिएको गोजिमा नो ...