Showing १,१११-१,१२० of २,८२३ items.
चैत २०, २०७५
पैदलयात्रु र सवारी दुवै अटेरी

इटहरीः बजारका हरेक सय मिटरको दूरीमा जेब्राक्रसका सङ्केत भेटिन्छन् । कतिपय ठाउँमा २० देखि २५ मिटरकै दूरीमा पनि जेब्राक्रस राखेको पाइन्छ । सवारीको गति क ...

चैत २०, २०७५
गाउँपालिका केन्द्र भाडामा, वडा आफ्नै भवनमा

धनकुटाः धनकुटाको शहीदभूमि र छथर जोरपाटी गाउँपालिका स्थापनाकालदेखि नै भाडाको घरबाट सञ्चालित छन् । गाउँपालिका केन्द्रको कार्यसञ्चालन भाडाको घरबाट भइरहे ...

चैत २०, २०७५
सगरमाथाको काखमा पहिलो पटक गाडी पुग्यो

सोलुखुम्बुः सगरमाथाको काखमा पहिलो पटक गाडी पुगेको छ । सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकामा पहिलोपटक गाडी पुगेको छ । सल्लेरीदेखि ...

चैत २०, २०७५
बाल विवाह गर्ने खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका वडाध्यक्षलाई ‘कारवाही’ गर्न आलटाल

इटहरीः खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेशकुमार राउतले बाल विवाह गरे पनि कारवाही गर्न नगरपालिकाले चासो देखाएको छैन । बाल विव ...

चैत २०, २०७५
सप्तकोशीको जग्गा अतिक्रमणमा सिडिओहरूको चासो ‘सरकारी जग्गा त्यसै उपभोग गर्न मिल्दैन’

प्रकाशपुरः सप्तकोशी नदी उकासमा रहेको जग्गामा चाक्लाबन्दी कृषि गर्ने नाममा अतिक्रमण भएको विषयमा सप्तकोशी नदीले छुने सुनसरी, सप्तरी र उदयपुर जिल्लाका प् ...

चैत २०, २०७५
इज्जत र प्रतिष्ठा जोगाउन रमिलाको हत्या गरेको योगेन्द्रको बयान

बेलबारीः प्रेमिकाले विवाह गर्न दबाब दिन थालेपछि बेलबारी–४ की २६ वर्षीया रमिला राईको हत्या सोही वडाका योगेन्द्र गुरुङले गरेको खुलेको छ । प्रेमिका ...

चैत १९, २०७५
मन्त्रीसँग व्यवसायीको आग्रह– ‘स्थानीय उद्योग बचाउने नीति चाहियो’

विराटनगरः प्रदेश नम्बर १ का दुुई व्यापारिक संस्थाले उद्योग बचाउने नीति ल्याउन प्रदेश अर्थमन्त्रीसमक्ष आग्रह गरेका छन् । विराटनगरमा आर्थिक पत्रकार समाज ...

चैत १९, २०७५
हाजिर गरेर टाप कस्ने कर्मचारीलाई इटहरीमा कडाइ

इटहरीः आइतबार इटहरीकी उपमेयर लक्ष्मी गौतम १० बज्नु अगाडि नै कार्यालयमा पुगिन् । उपमेयर १० बज्न १० मिनेट बाँकी रहँदा कार्यालयभित्र छिर्दा ३ जना कर्मचार ...

चैत १९, २०७५
सङ्खुवासभामा भारी असिना, फलफूल र अलैंचीमा नोक्सानी

सङ्खुवासभा: वर्षासँगै परेको असिनाले सङ्खुवासभाका विभिन्न क्षेत्रको बालीनाली नोक्सान भएको छ । सोमबार दिउँसोदेखि रातिसम्म परेको असिनाले हिउँदे बालीसँगै ...

चैत १९, २०७५
प्राइम बैंकको सङ्खुवासभाको सभापोखरी शाखामा आगलागी

सङ्खुवासभाः सङ्खुवासभा जिल्लाको सभापोखरी गाउँपालिकाको बाह्रबिसे बजारमा रहेको प्राइम बैंकको शाखा कार्यालयमा आगलागी भएको छ । आज बिहान विद्युत् सट भएर आग ...