Showing 961-970 of 2,816 items.
बैशाख १७, २०७६
संरक्षित क्षेत्रमा नै धरान उपमहानगरद्वारा खोला उत्खननको ठेक्का

धरानः धरान उपमहानगरपालिकाले स्थानीयसँग कुनै छलफल नै नगरी खोलाबाट ढुङ्गा, गिटी र बालुवा निकाल्न थालेपछि धरान–६ स्थित पानबारीका स्थानीय समस्यामा प ...

बैशाख १७, २०७६
प्रदेश सरकारको खर्च ६० प्रतिशत पुग्ने मन्त्री आङ्बोको दाबी

विराटनगरः प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले प्रदेश सरकारले अन्तिम चौमासिकसम्ममा सरकारको खर्च ६० प्रतिशतसम्म पु¥याउने दाबी ...

बैशाख १६, २०७६
परीक्षामा पास बनाइदिने भन्दै पसल रोकायाले रकम लिएको खुलासा

इटहरीः पश्चिम नेपालका पसल रोकाया नामका एक व्यक्तिले प्राविधिक तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) लिने परीक्षामा पास गराउने भन्दै रकम लिएको खुलासा ...

बैशाख १६, २०७६
मण्डपबाटै पक्राउ परेका बेहुला–बेहुली थुनामुक्त

सङ्खुवासभाः गत शनिबार खाँदबारी नगरपालिका–६ तल्लो पांठामा विवाह मण्डपबाटै बेहुलाबेहुलीसहित ४ जनालाई प्रहरीले पक्राउ ग¥यो । जिल्ला बाल क्लब ...

बैशाख १६, २०७६
किन विगठन भयो सङ्घर्ष समिति ?

पथरीः पथरीमा ९ दिनअघि रहस्यमय ढङ्गले मृत्यु भएकी रीना बस्नेतको घटनापछि गठिन सङ्घर्ष समिति विगठन हुनुको मुख्य कारण पीडितले सङ्घर्ष समितिलाई असहयोग गरेक ...

बैशाख १६, २०७६
नेपालीलाई दुःख दिने कोरियन पादरी फरार

इटहरीः इटहरीमा रहेर दशक बढीदेखि धर्म प्रचारमा सक्रिय र नेपालीलाई घरमै गएर धम्की दिने कोरियन पादरी सोङ जे हुनको तर्फबाट उनका सहयोगीहरूले माफी मागेका छन ...

बैशाख १६, २०७६
क्रिस्चियन प्रकरणः सम्पत्ति पनि सकियो, श्रीमतीको मानसिक सन्तुलन पनि गुम्यो

इटहरीः पछिल्लो एक हप्तादेखि विवादित बनेको क्रिस्चियन (सियोन) प्रकरणमा नयाँ घटना बाहिर आएको छ । इटहरीका अभिषेक कार्की लगायतको समूहमाथि दुव्र्यवहार भएको ...

बैशाख १५, २०७६
पथरीको बढ्दो असुरक्षाप्रति सांसदको चासो

विराटनगरः आइतबार प्रदेश नम्बर १ को संसद बैठकमा पथरी घटनाले प्रवेश पाएको छ । बैठकको शून्य समयमा बोल्दै सांसद उपेन्द्र घिमिरेले ५ महिनामा भएका ६ ओटा घटन ...

बैशाख १५, २०७६
नाै दिन अघि मृत्यु भएकी रीनाकाे आज दाहसंस्कार

पथरी : नाै दिन अघि पथरीमा रहस्यमय ढंगले मृत्यु भएकी रीना बस्नेतकाे आज दाहसंस्कार भएकाे छ । उनका आफन्तले सुनसरीस्थित सप्तकाेशी नदिमा अन् ...

बैशाख १५, २०७६
मुख्य अरोपी कोरियन नागरिक झिकाउन पीडितको माग

इटहरीः एक हप्तादेखि चर्चामा रहेको कोरियन काण्डका मुख्य नाइके ‘सङ जे हुन’ फरार भएसँगै चर्चभित्रको विवाद मिल्न सकेको छैन । कोरियाली नागरिकले ...